पहिरोले सात प्रमुख राजमार्ग पूर्णरूपमा तथा १२ राजमार्ग आंशिकरूपमा प्रभावित
newsare.net
काठमाडौँ । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशभर सात प्रमुख राजमार्ग पूर्ण रूपमा तथा १पहिरोले सात प्रमुख राजमार्ग पूर्णरूपमा तथा १२ राजमार्ग आंशिकरूपमा प्रभावित
काठमाडौँ । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशभर सात प्रमुख राजमार्ग पूर्ण रूपमा तथा १२ राजमार्ग आंशिक रूपमा प्रभावित भएका छन् । सडक विभागले अवरुद्ध भएका सडकखण्डमध्ये ५१ सडक मर्मतपछि पुनः सञ्चालनमा आइसकेका छन् भने बाँकी सडक खुलाउने काम तीव्र रूपमा भइरहेको जनाएको छ । विभागका प्रवक्ता श्यामबहादुर खड्काले पहिरोका कारण अवरुद्ध सडक […] Read more














