अमेरिकाले ‘डेलाइट सेभिङ टाइम’ प्रणालीमा महत्त्वपूर्ण परिवर्तन गर्दै, नयाँ कानुन ल्याउने
newsare.net
काठमाडौं । विश्वभर समय व्यवस्थापनका लागि विभिन्न विधिहरू अपनाइन्छन् र तीमध्ये सबैभन्दा बढी चर्चअमेरिकाले ‘डेलाइट सेभिङ टाइम’ प्रणालीमा महत्त्वपूर्ण परिवर्तन गर्दै, नयाँ कानुन ल्याउने
काठमाडौं । विश्वभर समय व्यवस्थापनका लागि विभिन्न विधिहरू अपनाइन्छन् र तीमध्ये सबैभन्दा बढी चर्चा गरिने विधिहरूमध्ये एक ‘डेलाइट सेभिङ टाइम’ हो । संयुक्त राज्य अमेरिका यस प्रणालीमा पुनः एकपटक महत्त्वपूर्ण परिवर्तन गर्न तयार हुँदैछ, यसका लागि नयाँ कानुन ल्याउने औपचारिक विधायीक प्रक्रिया हाल अघि बढिरहेको छ। वर्षमा दुई पटक घडीको सुई अघि पछि सार्दा हुने […] Read more














