नुवाकोटमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगायो : आधा दर्जन किसान घाइते, एक गम्भीर
newsare.net
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–१२ भट्टगाउँमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगााएको छ ।नुवाकोटमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगायो : आधा दर्जन किसान घाइते, एक गम्भीर
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–१२ भट्टगाउँमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगााएको छ । खेतमा रोपाईं गरिरहेका बेला सोमबार एक्कासि ठूलो पहिरो गएपछि आधा दर्जन किसान घाइते भएको एक स्थानीयले बताए । घाइतेमध्ये ६५ वर्षीय नारायणप्रसाद भट्टको अवस्था गम्भीर छ । उनलाई करिब ७–८ सय मिटर तल जंगलमा पहिरोको बीचबाट उद्धार गरिएको थियो । भट्टको […] Read more














