वित्तीय प्रणालीमा अधिक तरलताको बोझ : १५ खर्बभन्दा धेरै ऋण दिन मिल्ने रकम, कर्जा प्रवाह सुस्त
newsare.net
काठमाडौं । वित्तीय प्रणालीमा १५ खर्बभन्दा धेरै ऋण दिन मिल्ने रकम (अधिक तरलता) रहेको छ । गत आर्थिक ववित्तीय प्रणालीमा अधिक तरलताको बोझ : १५ खर्बभन्दा धेरै ऋण दिन मिल्ने रकम, कर्जा प्रवाह सुस्त
काठमाडौं । वित्तीय प्रणालीमा १५ खर्बभन्दा धेरै ऋण दिन मिल्ने रकम (अधिक तरलता) रहेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म बैंक तथा वित्तीय संस्थामा १५ खर्बभन्दा धेरै ऋण दिन मिल्ने रकम रहेको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ । न्यून कर्जा माग र बढिरहेको रेमिट्यान्सका कारण निक्षेप चुलिएकाले बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम […] Read more














