बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले, ६ मन्त्रीले दिए सामुहिक राजीनामा
newsare.net
हेटौँडा । बागमती प्रदेश सरकारबाट नेकपा एमालेका ६ मन्त्रीले सामुहिक राजीनामा दिएका छन् । नेकपा एमबागमती प्रदेश सरकारबाट बाहिरियो एमाले, ६ मन्त्रीले दिए सामुहिक राजीनामा
हेटौँडा । बागमती प्रदेश सरकारबाट नेकपा एमालेका ६ मन्त्रीले सामुहिक राजीनामा दिएका छन् । नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले पार्टीका तर्फबाट सहभागी ६ जना मन्त्रीको सामुहिक राजीनामा मुख्ममन्त्री कार्यालयलाई पठाएका हुन् । बागमती सरकारमा एमालेबाट कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री मधुसुदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा। दिनेशचन्द्र देवकोटा, उद्योग, पर्यटन, श्रम […] Read more














