सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, प्रदुषण गरेको भन्दै १० उद्योगलाई कारबाही
newsare.net
काठमाडौं । सरकारले नदी प्रदुषण गरेको भन्दै विभिन्न १० उद्योगलाई कारबाही गरेको छ । वर्षौंदेखि औद्सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, प्रदुषण गरेको भन्दै १० उद्योगलाई कारबाही
काठमाडौं । सरकारले नदी प्रदुषण गरेको भन्दै विभिन्न १० उद्योगलाई कारबाही गरेको छ । वर्षौंदेखि औद्योगिक फोहोरका कारण प्रदूषित बन्दै आएको सिर्सिया नदीको प्रदूषण नियन्त्रणका लागि सरकारले जगदम्बा स्टिलसहितका १० उद्योगलाई कारबाही गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिर्सिया नदी आसपास सञ्चालित उद्योगहरूलाई प्रदूषण नियन्त्रण गर्न करिब एक महिनाको समय दिएको भए पनि […] Read more














