प्रधानमन्त्री शाहले आज हस्तकला क्षेत्रका प्रतिनिधिसँग छलफल गर्ने
newsare.net
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिहरूसँग हस्तकला क्प्रधानमन्त्री शाहले आज हस्तकला क्षेत्रका प्रतिनिधिसँग छलफल गर्ने
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिहरूसँग हस्तकला क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे हुने छलफलमा नेपालको हस्तकला उद्योगको वर्तमान अवस्था, निर्यात प्रवर्द्धन, बजार विस्तार तथा नीतिगत सुधारका विषयमा विचार–विमर्श हुने बताइएको छ। छलफलमा नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र […] Read more














