देशभर जग्गाको सरकारी मूल्य निर्धारण, काठमाडौंका प्रमुख क्षेत्रमा प्रतिआना ७६ लाख ६० हजारसम्म
newsare.net
काठमाडौं । सरकारले चालु आर्थिक वर्षका लागि देशभरका जग्गाको सरकारी मूल्य (न्यूनतम मूल्याङ्कन) निरदेशभर जग्गाको सरकारी मूल्य निर्धारण, काठमाडौंका प्रमुख क्षेत्रमा प्रतिआना ७६ लाख ६० हजारसम्म
काठमाडौं । सरकारले चालु आर्थिक वर्षका लागि देशभरका जग्गाको सरकारी मूल्य (न्यूनतम मूल्याङ्कन) निर्धारण गरेको छ। सम्बन्धित मालपोत कार्यालयहरूले गत आर्थिक वर्षको तुलनामा अधिकांश स्थानमा अधिकतम १० प्रतिशतसम्म मूल्य वृद्धि गर्दै नयाँ दर लागू गरेका हुन्। काठमाडौंको डिल्लीबजार मालपोत कार्यालयले केशरमहल, जमल, ठमेल, न्यूरोड र माइतीघर आसपासका जग्गाको सरकारी मूल्य प्रतिआना ७६ लाख ६० हजार […] Read more














