अर्थमन्त्री डा. वाग्लेसँग भेट्न समय निर्धारण, क्यूआर कोडमार्फत अग्रिम अपोइन्टमेन्ट अनिवार्य
newsare.net
काठमाडौं । माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेटघाट गर्न इच्छुक सरोकारवाला, विशिष्ट महाअर्थमन्त्री डा. वाग्लेसँग भेट्न समय निर्धारण, क्यूआर कोडमार्फत अग्रिम अपोइन्टमेन्ट अनिवार्य
काठमाडौं । माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेटघाट गर्न इच्छुक सरोकारवाला, विशिष्ट महानुभाव तथा सर्वसाधारण आगन्तुकहरूको सहजताका लागि भेटघाटको निश्चित समय निर्धारण गरिएको छ। अर्थमन्त्रीको सचिवालयका अनुसार अब भेटघाट प्रत्येक मंगलबार, बुधबार र बिहीबार अपराह्न ४ बजेदेखि ६ बजेसम्म हुनेछ। सचिवालयले भेटघाटलाई थप व्यवस्थित र प्रभावकारी बनाउन उपलब्ध गराइएको क्यूआर कोडमार्फत भेटघाटको विषय उल्लेख गरी […] Read more














