एनआईसी एशिया बैंक २९औं वर्षमा प्रवेश, सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम आयोजना
newsare.net
काठमाडौं । झन्डै तीन दशकअघि शुरु भएको यस एनआईसी एशिया बैंक लिमिटेडले साउन ५ गते सप्ताहव्यापी रुपमएनआईसी एशिया बैंक २९औं वर्षमा प्रवेश, सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम आयोजना
काठमाडौं । झन्डै तीन दशकअघि शुरु भएको यस एनआईसी एशिया बैंक लिमिटेडले साउन ५ गते सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै २९औं वार्षिकोत्सव मनाएको छ । यस लामो यात्रामा बैंकप्रति अनवरत रुपमा अगाध स्नेह एवं विश्वास गर्ने समस्त ग्राहक, नियामक निकाय, सेयरधनी, कर्मचारी, व्यवसायीक साझेदार, सम्पूर्ण सरोकारवाला तथा शुभचिन्तकहरुप्रति बैंकले धन्यवाद व्यक्त गरेको छ । […] Read more














