रमाडा बाई विन्धामले बोलबम यात्रीलाई सहयोग गर्ने, खान र बस्न विशेष छुट
newsare.net
काठमाडौं । रमाडा बाई विन्धाम इटहरीले यस वर्षको साउन महिनामा बोलबम यात्रामा सहभागी हुने भक्तजनलारमाडा बाई विन्धामले बोलबम यात्रीलाई सहयोग गर्ने, खान र बस्न विशेष छुट
काठमाडौं । रमाडा बाई विन्धाम इटहरीले यस वर्षको साउन महिनामा बोलबम यात्रामा सहभागी हुने भक्तजनलाई सहयोग गर्ने भएको छ । प्रत्येक वर्ष हजारौँ श्रद्धालु सहभागी हुने उक्त धार्मिक यात्रा बराहक्षेत्र, चतराबाट सुरु हुन्छ, जहाँ भक्तजनले सप्तकोशी नदीबाट पवित्र जल सङ्कलन गर्ने गर्छन् । त्यसपछि उनीहरूले पैदलयात्रा गर्दै धरानस्थित पिण्डेश्वर महादेव मन्दिर पुगेर भगवान् शिवलाई जलाभिषेक […] Read more














