इआइए स्वीकृत भएका आयोजनामा जलविद्युत्को वर्चस्व, १५ वटा आयोजनालाई पूरक अध्ययनको सहमति
newsare.net
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले एक वर्षको अवधिमा २६ वटा आयोजनाको वातावरणीय प्रभाव मूइआइए स्वीकृत भएका आयोजनामा जलविद्युत्को वर्चस्व, १५ वटा आयोजनालाई पूरक अध्ययनको सहमति
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले एक वर्षको अवधिमा २६ वटा आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) प्रतिवेदन स्वीकृत गरेको छ । मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ३२ वटा आयोजनाको क्षेत्र निर्धारण प्रतिवेदन स्वीकृत भएको छ । यस अवधिमा २६ वटा इआइए प्रतिवेदन र छ वटा पूरक इआइए प्रतिवेदन स्वीकृत भएका छन् । त्यसैगरी, […] Read more














