मेट्रो ब्रान्ड : जुत्ता पसलबाट व्यापारिक यात्रा शुरु, आठ सय बढी शोरूम, साढे ३ खर्ब बढीको नेटवर्थ
newsare.net
काठमाडौं । मुम्बईको सडकमा एउटा सामान्य व्यवसायको रूपमा सुरु भएको यो व्यवसाय अहिले भारतको सबैभन्मेट्रो ब्रान्ड : जुत्ता पसलबाट व्यापारिक यात्रा शुरु, आठ सय बढी शोरूम, साढे ३ खर्ब बढीको नेटवर्थ
काठमाडौं । मुम्बईको सडकमा एउटा सामान्य व्यवसायको रूपमा सुरु भएको यो व्यवसाय अहिले भारतको सबैभन्दा ठूलो र प्रिमियम फुटवेयर नेटवर्कहरू मध्ये एकमा परिणत भएको छ । भारतको लोकप्रिय फुटवेयर ब्रान्ड मेट्रो ब्रान्ड जुन एउटा स्टोरको रूपमा सुरु भएको थियो र अहिले अर्बौ डलरको साम्राज्य बनेको छ । सानो पसलबाट सुरु भएको यो यात्रा अर्बौ डलरको […] Read more














