नेपाल विद्युत प्राधिकरणले प्रसारण लाइनको तार छोएर दुवै हात गुमाएका बालकलाई १५ लाख बढी क्षतिपूर्ति दिने
newsare.net
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नवलपरासी (सुस्ता पूर्व) त्रिवेणी गाउँपालिका–२ घुसेनीमा १नेपाल विद्युत प्राधिकरणले प्रसारण लाइनको तार छोएर दुवै हात गुमाएका बालकलाई १५ लाख बढी क्षतिपूर्ति दिने
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नवलपरासी (सुस्ता पूर्व) त्रिवेणी गाउँपालिका–२ घुसेनीमा ११ केभी विद्युत् प्रसारण लाइनको तार छोएर गम्भीर घाइते भई दुवै हात गुमाएका बालकलाई उपचार खर्चसहित कुल १५ लाख ७१ हजार २५० रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने भएको छ । प्राधिकरण सञ्चालक समितिको बैठकले उपचार खर्च, क्षतिपूर्ति र कुरुवा खर्चसहितको उक्त रकम स्वीकृत गरेको हो […] Read more














