सलिकोले एक वर्षमा संकलन गर्याे ५ अर्ब ४२ करोड बीमा शुल्क, ४ अर्ब ९६ करोड दाबी भुक्तानी
newsare.net
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा ५ अर्ब ४२ करोड रसलिकोले एक वर्षमा संकलन गर्याे ५ अर्ब ४२ करोड बीमा शुल्क, ४ अर्ब ९६ करोड दाबी भुक्तानी
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा ५ अर्ब ४२ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ। सोही अवधिमा कम्पनीले ४ अर्ब ९६ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गर्दै ग्राहकप्रतिको आफ्नो प्रतिबद्धता र सेवा क्षमतालाई थप सुदृढ बनाएको जनाएको छ। कम्पनीका अनुसार पछिल्ला केही वर्षयता व्यवसाय विस्तार, सेवा सञ्जालको सुदृढीकरण […] Read more














