५ हजार डलरसम्म विदेशी मुद्रा सहजै ल्याउन–लैजान पाइने
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले नगद विदेशी मुद्रा नेपाल ल्याउने र बाहिर लैजानेसम्बन्धी व्यवस्थ५ हजार डलरसम्म विदेशी मुद्रा सहजै ल्याउन–लैजान पाइने
काठमाडौं । नेपाल राष्ट्र बैंकले नगद विदेशी मुद्रा नेपाल ल्याउने र बाहिर लैजानेसम्बन्धी व्यवस्था पुनः स्पष्ट पारेको छ । राष्ट्र बैंकले अमेरिकी डलर ५ हजारसम्म बराबरको नगद विदेशी मुद्रा भन्सार घोषणा नगरी ल्याउन वा लैजान सकिने व्यवस्था दोहोर्याउँदै सीमाभन्दा बढी रकममा अनिवार्य घोषणा गर्नुपर्ने जनाएको हो । विदेशी विनिमय व्यवस्थापन विभागले विदेशी विनिमय (नियमित गर्ने) […] Read more














