एक वर्षमा नेपालीले खाए ४ अर्बको ओखर, डेढ अर्बको नरिवल आयात
newsare.net
काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ भरी नेपालीले झण्डै ४ खर्ब रुपैयाँ बराबरको ओखर खाएका छन् । भन्सारएक वर्षमा नेपालीले खाए ४ अर्बको ओखर, डेढ अर्बको नरिवल आयात
काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ भरी नेपालीले झण्डै ४ खर्ब रुपैयाँ बराबरको ओखर खाएका छन् । भन्सार विभागले हालै सार्वजनिक गरेको नयाँ तथ्यांक अनुसार गत वर्षभरी कुल ३ अर्ब ९१ करोड रुपैयाँ बराबरको ९७ हजार ७ सय मेट्रिकटन ओखर आयात भएको हो । नेपालमा खासगरी चिली, चीन, अमेरिकालगायतका देशबाट ओखर आयात हुने गरेको छ […] Read more














