करदातालाई त्रसित नगरी सन्तुष्ट बनाएर कर उठाउन अर्थमन्त्री वाग्लेको निर्देशन
newsare.net
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई त्रसित बनाएर होइन, सहज र सन्तुष्ट वातावरणकरदातालाई त्रसित नगरी सन्तुष्ट बनाएर कर उठाउन अर्थमन्त्री वाग्लेको निर्देशन
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई त्रसित बनाएर होइन, सहज र सन्तुष्ट वातावरण सिर्जना गरेर कर संकलन गर्न कर प्रशासकहरूलाई निर्देशन दिएका छन्। बिहीबार आन्तरिक राजस्व विभाग, लाजिम्पाटमा देशभरका कर अधिकृतहरूलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले स्वेच्छिक कर अनुपालनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। उनले कर प्रशासनमा सुधार भएको अनुभूति बजारमा देखिनुपर्ने भन्दै कर तिर्ने वातावरण […] Read more














