देशभर ७९ प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम अग्रस्थानमा
newsare.net
काठमाडौं । साउन पहिलो सातासम्म देशभर ७९.३६ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कृषि विभागका अनुसादेशभर ७९ प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम अग्रस्थानमा
काठमाडौं । साउन पहिलो सातासम्म देशभर ७९.३६ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कृषि विभागका अनुसार धान खेतीयोग्य १३ लाख ७३ हजार ८६२ हेक्टर क्षेत्रफलमध्ये हालसम्म १० लाख ९० हजार ३३६ हेक्टरमा रोपाइँ सकिएको हो। प्रदेशगत रूपमा सुदूरपश्चिममा सबैभन्दा बढी ९०.६७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ भने लुम्बिनीमा ८०.६५ प्रतिशत, मधेशमा ७८.६० प्रतिशत, गण्डकीमा ७८.३६ […] Read more














