एक वर्षमै ह्वात्तै बढ्यो बिजुलीको माग : ‘पिक आवर डिमान्ड’ ३ हजार मेगावाट नाघ्यो, बन्यो नयाँ रेकर्ड
newsare.net
काठमाडौं । नेपालको विद्युत प्रणालीमा विजुलीको माग हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल विद्एक वर्षमै ह्वात्तै बढ्यो बिजुलीको माग : ‘पिक आवर डिमान्ड’ ३ हजार मेगावाट नाघ्यो, बन्यो नयाँ रेकर्ड
काठमाडौं । नेपालको विद्युत प्रणालीमा विजुलीको माग हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल विद्युत प्राधिकरणले हालै सार्वजनिक गरेको नयाँ विवरणअनुसार नेपालमा विद्युत खपतले नयाँ कीर्तिमान कायम गरेको हो । प्राधिकरणका अनुसार देशको विद्युत् प्रणालीमा हालसम्मकै उच्च अधिकतम माग (पिक डिमान्ड) ३ हजार ९१ मेगावाट पुगेको छ । हरेक दिन साँझ बढी खपत हुने समयमा […] Read more














