अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त, सुदृढ आर्थिक कूटनीति मुख्य प्राथमिकता
newsare.net
काठमाडौं । नेपालका लागि फिलिपिन्सका अवैतनिक महावाणिज्यदूत सुरज वैद्य अनररी कन्सुलर कर्प्स नेपाअनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त, सुदृढ आर्थिक कूटनीति मुख्य प्राथमिकता
काठमाडौं । नेपालका लागि फिलिपिन्सका अवैतनिक महावाणिज्यदूत सुरज वैद्य अनररी कन्सुलर कर्प्स नेपालको डिनमा निर्वाचित भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष वैद्यलाई बिहीबार सम्पन्न एचसिसीएनको साधारणसभाले नयाँ डिनमा सर्वसम्मत चयन गरेको हो । यसअघि नेपालका लागि बुल्गेरियाका महावाणिज्यदूत भोला थापा डिन थिए । सम्मेलनले एचसिसीएनको भाइस डिनमा पासाङ दावा शेर्पालाई चयन गरेको छ […] Read more














