‘अनलाइन’ सट्टेबाजीका दुई लाख वेबसाइट तथा एप बन्द
newsare.net
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी र अवैधानिक वित्तीय कारोबार हुने दुई लाख‘अनलाइन’ सट्टेबाजीका दुई लाख वेबसाइट तथा एप बन्द
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी र अवैधानिक वित्तीय कारोबार हुने दुई लाखभन्दा धेरै वेबसाइट तथा एप बन्द गरेको छ। सरकारले गत चैत १३ मा जारी गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमा अनलाइन सट्टेबाजी र ठगी (स्क्यामिङ) रोकथामको विषय समेटेको थियो। कार्यसूचीको ४२ औँ बुँदामा भनिएको छ,‘सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सट्टेबाजी एप र […] Read more














