तीन महिनादेखि आइपीओ निष्कासनको अनुमति ठप्प, फेरि कहिलेदेखि दिदैछ बोर्डले अनुमति ?
newsare.net
काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्राथमिक सेयर (आइपीओ) निष्काशनको अनुमति नदिएको तीन महिनाभन्दातीन महिनादेखि आइपीओ निष्कासनको अनुमति ठप्प, फेरि कहिलेदेखि दिदैछ बोर्डले अनुमति ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्राथमिक सेयर (आइपीओ) निष्काशनको अनुमति नदिएको तीन महिनाभन्दा बढी भइसकेको छ । आइपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डले प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने कम्पनीलाई बैशाख १ गतेदेखि वित्तीय विवरण पुनरावलोकन गर्नेगरी विभिन्न मापदण्ड तोकदिएसँगै उक्त प्रक्रिया रोकिएको हो । धितोपत्र बोर्डमा आवेदन दिएका कम्पनीहरुले पनि नयाँ मापदण्डअनुसार प्रक्रिया पूरा गरेर […] Read more














