सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार
newsare.net
काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकलसामान्य अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार
काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ७.९० अंक बढेर बढ्दै २ हजार ७ सय ३४.६३ विन्दुमा पुगेर बन्द भएको हो । आज नेप्से परिसुचकसँगै कारोबार रकम पनि बढेको छ। बिहीबार ४ अर्ब ६९ करोड रुपैयाँको […] Read more














