फ्रान्स-स्पेनमा डढेलो, एक लाख ६० हजारभन्दा बढी विस्थापित
newsare.net
काठमाडौं । फ्रान्स र स्पेनमा फैलिएको भीषण डढेलोका कारण एक लाख ६० हजारभन्दा बढी मानिसलाई सुरक्षितफ्रान्स-स्पेनमा डढेलो, एक लाख ६० हजारभन्दा बढी विस्थापित
काठमाडौं । फ्रान्स र स्पेनमा फैलिएको भीषण डढेलोका कारण एक लाख ६० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । तीव्र हावा र लामो खडेरीका कारण डढेलो तीव्र रूपमा फैलिँदा दुवै देशले युरोपेली सङ्घ (इयू) सँग सहयोग मागेका छन् । फ्रान्सको दक्षिणपश्चिमी बोर्डो क्षेत्र र स्पेनको राजधानी म्याड्रिड आसपासका क्षेत्रमा डढेलोले व्यापक क्षति पु¥याएको छ […] Read more














