बिजनेस टिप्स : ‘सफल मानिसहरूको एउटा निश्चित ढाँचा हुन्छ, तिनीहरू धेरै सोच्दैनन् वा योजना बनाउँदैनन’
newsare.net
काठमाडौं । आरपीजी इन्टरप्राइजेजका अध्यक्ष तथा एक अग्रणी भारतीय उद्योगपति हर्ष गोयन्का व्यापार जबिजनेस टिप्स : ‘सफल मानिसहरूको एउटा निश्चित ढाँचा हुन्छ, तिनीहरू धेरै सोच्दैनन् वा योजना बनाउँदैनन’
काठमाडौं । आरपीजी इन्टरप्राइजेजका अध्यक्ष तथा एक अग्रणी भारतीय उद्योगपति हर्ष गोयन्का व्यापार जगतमा आफ्नो नेतृत्व कौशलका साथै सामाजिक सञ्जालमा आफ्ना प्रेरणादायी विचार र जीवनका अनुभवहरू साझा गर्ने कारणले परिचित छन् । गोयन्काले सन १९८८ देखि आरपीजी इन्टरप्राइजेजको नेतृत्व गर्दै आएका छन् । उनले पूर्वाधार, टायर, आईटी र औषधि जस्ता क्षेत्रहरूमा फैलिएको समूहलाई नयाँ उचाइमा […] Read more














