Nepal



भारतमा जेनजीको जीत, ३६ दिनको आन्दोलनपछि भारतीय शिक्षा मन्त्रीको राजीनामा

नयाँ दिल्ली । भारतमा भइरहेको जेनजी आन्दोलनमा जेनजीको जीत भएको छ । भारतीय शिक्षा मन्त्री धर्मेन्द

बत्ती जाने समस्या बढेपछि मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन गरियाे

काठमाडौँ । पूर्वी नेपालमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्ति सुनिश्चित गर्न नेपाल विद
BizKhabar Online » BizKhabar Online

बत्ती जाने समस्या बढेपछि मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन गरियाे

काठमाडौँ । पूर्वी नेपालमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्ति सुनिश्चित गर्न नेपाल विद्युत् प्राधिकरणको उच्च नेतृत्वले मोरङ र सुनसरीका विद्युत् पूर्वाधार तथा वितरण प्रणालीको स्थलगत अनुगमन सुरु गरेको छ । विराटनगरसहित पूर्वी क्षेत्रमा पटकपटक विद्युत् अवरुद्ध हुने र झ्याप्पझ्याप्प बत्ती जाने समस्याका बारेमा जनगुनासो बढेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले तत्काल समस्या समाधानका […]

बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश, सिनामङ्गल क्षेत्रको बागमती नदी किनारमा सफाइ

काठमाडौँ । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ १३ वर्ष अघिदेखि सुरु भए
BizKhabar Online » BizKhabar Online

बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश, सिनामङ्गल क्षेत्रको बागमती नदी किनारमा सफाइ

काठमाडौँ । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ १३ वर्ष अघिदेखि सुरु भएको बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश गरेको छ । महाअभियानको ६८९औँ हप्तामा आज सिनामङ्गल क्षेत्रको बागमती नदी किनारमा सफाइ गरिएको छ । सो क्षेत्रको नदी किनारबाट नकुहिने फोहर लगभग तीन मेट्रिक टन सङ्कलन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए […]

बिजनेस टिप्स : ‘सफल मानिसहरूको एउटा निश्चित ढाँचा हुन्छ, तिनीहरू धेरै सोच्दैनन् वा योजना बनाउँदैनन’

काठमाडौं । आरपीजी इन्टरप्राइजेजका अध्यक्ष तथा एक अग्रणी भारतीय उद्योगपति हर्ष गोयन्का व्यापार ज
BizKhabar Online » BizKhabar Online

बिजनेस टिप्स : ‘सफल मानिसहरूको एउटा निश्चित ढाँचा हुन्छ, तिनीहरू धेरै सोच्दैनन् वा योजना बनाउँदैनन’

काठमाडौं । आरपीजी इन्टरप्राइजेजका अध्यक्ष तथा एक अग्रणी भारतीय उद्योगपति हर्ष गोयन्का व्यापार जगतमा आफ्नो नेतृत्व कौशलका साथै सामाजिक सञ्जालमा आफ्ना प्रेरणादायी विचार र जीवनका अनुभवहरू साझा गर्ने कारणले परिचित छन् । गोयन्काले सन १९८८ देखि आरपीजी इन्टरप्राइजेजको नेतृत्व गर्दै आएका छन् । उनले पूर्वाधार, टायर, आईटी र औषधि जस्ता क्षेत्रहरूमा फैलिएको समूहलाई नयाँ उचाइमा […]

गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने, नेपालले प्राप्त गर्ने आगामी नगद सहयोगबाट समायोजन गर्ने निर्णय

काठमाडौँ । खोपका लागि ग्लोबल अलायन्स (गाभी)ले नेपालसँग तीन लाख आठ हजार २७१ अमेरिकी डलर फिर्ता नमाग
BizKhabar Online » BizKhabar Online

गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने, नेपालले प्राप्त गर्ने आगामी नगद सहयोगबाट समायोजन गर्ने निर्णय

काठमाडौँ । खोपका लागि ग्लोबल अलायन्स (गाभी)ले नेपालसँग तीन लाख आठ हजार २७१ अमेरिकी डलर फिर्ता नमाग्ने निर्णय गरेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको पहलपछि उक्त रकम गाभी ६.० अन्तर्गत नेपालले आगामी दिनमा प्राप्त गर्ने सहयोगबाट समायोजन गरिने भएको हो । गाभीले नेपाललाई पठाएको पत्रमार्फत विश्व स्वास्थ्य सभाका क्रममा भएको द्विपक्षीय भेटवार्ता, […]

एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार

कैलाली । मोबाइल, इमेल र सामाजिक सञ्जालको बढ्दो प्रयोगले परम्परागत हुलाक सेवा ओझेलमा परेको धारणा र
BizKhabar Online » BizKhabar Online

एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार

कैलाली । मोबाइल, इमेल र सामाजिक सञ्जालको बढ्दो प्रयोगले परम्परागत हुलाक सेवा ओझेलमा परेको धारणा रहे पनि कैलालीमा यसको प्रयोग अझै उल्लेख्य रहेको देखिएको छ । हुलाक निर्देशनालय कैलालीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा एक लाख २७ हजार ६२० वटा चिठीपत्र तथा हुलाक सामग्री आयात–निर्यात भएका छन् । तथ्याङ्कअनुसार हुलाक निर्देशनालयमार्फत आयात निर्याततर्फ समान ६३ […]

फ्रान्स-स्पेनमा डढेलो, एक लाख ६० हजारभन्दा बढी विस्थापित

काठमाडौं । फ्रान्स र स्पेनमा फैलिएको भीषण डढेलोका कारण एक लाख ६० हजारभन्दा बढी मानिसलाई सुरक्षित
BizKhabar Online » BizKhabar Online

फ्रान्स-स्पेनमा डढेलो, एक लाख ६० हजारभन्दा बढी विस्थापित

काठमाडौं । फ्रान्स र स्पेनमा फैलिएको भीषण डढेलोका कारण एक लाख ६० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । तीव्र हावा र लामो खडेरीका कारण डढेलो तीव्र रूपमा फैलिँदा दुवै देशले युरोपेली सङ्घ (इयू) सँग सहयोग मागेका छन् । फ्रान्सको दक्षिणपश्चिमी बोर्डो क्षेत्र र स्पेनको राजधानी म्याड्रिड आसपासका क्षेत्रमा डढेलोले व्यापक क्षति पु¥याएको छ […]

एक वर्षमा ४४ सय फर्ममा अनुगमन, ५३७ व्यवसायीलाई साढे २ करोड बढी जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०८२/८३ मा देशभर ४ हजार ४ सय ८
BizKhabar Online » BizKhabar Online

एक वर्षमा ४४ सय फर्ममा अनुगमन, ५३७ व्यवसायीलाई साढे २ करोड बढी जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०८२/८३ मा देशभर ४ हजार ४ सय ८१ फर्ममा बजार अनुगमन गरेको जनाएको छ। विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ बमोजिम गरिएको अनुगमनको विवरण सार्वजनिक गर्दै ५ सय ३७ फर्मलाई कारबाहीस्वरूप कुल २ करोड ६१ लाख २३ हजार ३ सय रुपैयाँ जरिवाना गरिएको […]

फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध

फ्रान्सले १५ वर्ष मुनिका बालबालिकाका लागि साजिक सञ्जालमा प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेको रा
BizKhabar Online » BizKhabar Online

फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध

फ्रान्सले १५ वर्ष मुनिका बालबालिकाका लागि साजिक सञ्जालमा प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेको राष्ट्रपति इमानुएल म्याक्रोनले बताएका छन् । सामाजिक सञ्जाल एक्स मार्फत राष्ट्रपति इमानुएल म्याक्रोनले सांसदहरूलाई उनीहरूको समर्थनका लागि धन्यवाद दिदै आफु यस विषयमा प्रतिबद्ध रहेको बताएका छन् । उनले छिटै यो निर्णयको कार्यन्वयन गरी १५ वर्ष मुनिका बालबालिकाहरूका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने […]

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकल
BizKhabar Online » BizKhabar Online

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ७.९० अंक बढेर बढ्दै २ हजार ७ सय ३४.६३ विन्दुमा पुगेर बन्द भएको हो । आज नेप्से परिसुचकसँगै कारोबार रकम पनि बढेको छ। बिहीबार ४ अर्ब ६९ करोड रुपैयाँको […]

सांसदलाई स्वकीय सचिव दिने निर्णयविरुद्ध सर्वोच्चमा दुई रिट, सोमबार प्रारम्भिक सुनुवाइ

काठमाडौं । संघीय संसद्का सदस्यलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतम
BizKhabar Online » BizKhabar Online

सांसदलाई स्वकीय सचिव दिने निर्णयविरुद्ध सर्वोच्चमा दुई रिट, सोमबार प्रारम्भिक सुनुवाइ

काठमाडौं । संघीय संसद्का सदस्यलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा। प्रेमराज सिलवाल र मनिराम उपाध्यायले शुक्रबार छुट्टाछुट्टै रिट दायर गर्दै उक्त निर्णय खारेज गर्न माग गरेका हुन्। रिटमा सांसदलाई स्वकीय सचिव उपलब्ध गराउने निर्णयले राज्यकोषमा अनावश्यक आर्थिक भार थप्ने र सार्वजनिक स्रोतको दुरुपयोग हुने […]

बजेटमा समेटिएका कार्यक्रममा जटिलताका विषय मिसन मोडमा फुकाऔँ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटले घोषणा गरेका आर्थिक सुधारका नीतिगत र कानुनी ज
BizKhabar Online » BizKhabar Online

बजेटमा समेटिएका कार्यक्रममा जटिलताका विषय मिसन मोडमा फुकाऔँ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटले घोषणा गरेका आर्थिक सुधारका नीतिगत र कानुनी जटिलताका विषय मिसन मोडमा फुकाउनुपर्ने बताएका छन् । बिहीबार (हिजो) मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि उद्योग मन्त्रालयसँग सम्बन्धित सुधारका योजनाबारे आयोजना गरिएको छलफलमा उनले यस्तो बताएका हुन् । उद्योगमन्त्री गौरीकुमारीको उपस्थितिमा भएको सो छलफलमा उद्योग, वाणिज्य तथा […]

अमेरिकी शुल्कप्रति चीनको कडा आपत्ति, द्वन्द बढाउने चेतावनी

काठमाडौं । संयुक्त राज्य अमेरिकाले चीनसहित ६० व्यापारिक साझेदारमाथि नयाँ आयात शुल्क लागू गरेपछ
BizKhabar Online » BizKhabar Online

अमेरिकी शुल्कप्रति चीनको कडा आपत्ति, द्वन्द बढाउने चेतावनी

काठमाडौं । संयुक्त राज्य अमेरिकाले चीनसहित ६० व्यापारिक साझेदारमाथि नयाँ आयात शुल्क लागू गरेपछि चीनले त्यसको कडा विरोध गर्दै वासिङ्टनलाई व्यापार युद्धको बाटो नसमाउन चेतावनी दिएको छ । बेइजिङले एकपक्षीय कर नीतिले विश्व व्यापारमा थप तनाव निम्त्याउने जनाएको छ । अमेरिकाले शुक्रबारदेखि लागू गरेको नयाँ शुल्क १० देखि १२.५ प्रतिशतसम्म रहेको छ । चीनलाई सबैभन्दा […]

बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्याउन सञ्चारमन्त्रीको निर्देशन, हेलिकप्टरमार्फत् सामान ढुवानी गरिने

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुरा जिल्लाको बडीमालिका क्षेत्रमा
BizKhabar Online » BizKhabar Online

बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्याउन सञ्चारमन्त्रीको निर्देशन, हेलिकप्टरमार्फत् सामान ढुवानी गरिने

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुरा जिल्लाको बडीमालिका क्षेत्रमा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्याउन निर्देशन दिएका छन् । पर्यटकीय क्षेत्र बडीमालिकामा टेलिफोन समस्या रहेको विषयमा सञ्चारमन्त्री डा. तिमिल्सिनाले गम्भीर चाँसो देखाउँदै तत्काल सेवा पुर्याउन नेपाल टेलिकमलाई निर्देशन दिएका हुन् । त्यहाँ सडक सञ्जालबाट सामान ढुवानी गर्न सक्ने अवस्था नरहेकाले हेलिकप्टरबाट तत्काल […]

तीन महिनादेखि आइपीओ निष्कासनको अनुमति ठप्प, फेरि कहिलेदेखि दिदैछ बोर्डले अनुमति ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्राथमिक सेयर (आइपीओ) निष्काशनको अनुमति नदिएको तीन महिनाभन्दा
BizKhabar Online » BizKhabar Online

तीन महिनादेखि आइपीओ निष्कासनको अनुमति ठप्प, फेरि कहिलेदेखि दिदैछ बोर्डले अनुमति ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्राथमिक सेयर (आइपीओ) निष्काशनको अनुमति नदिएको तीन महिनाभन्दा बढी भइसकेको छ । आइपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डले प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने कम्पनीलाई बैशाख १ गतेदेखि वित्तीय विवरण पुनरावलोकन गर्नेगरी विभिन्न मापदण्ड तोकदिएसँगै उक्त प्रक्रिया रोकिएको हो । धितोपत्र बोर्डमा आवेदन दिएका कम्पनीहरुले पनि नयाँ मापदण्डअनुसार प्रक्रिया पूरा गरेर […]

‘अनलाइन’ सट्टेबाजीका दुई लाख वेबसाइट तथा एप बन्द

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी र अवैधानिक वित्तीय कारोबार हुने दुई लाख
BizKhabar Online » BizKhabar Online

‘अनलाइन’ सट्टेबाजीका दुई लाख वेबसाइट तथा एप बन्द

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी र अवैधानिक वित्तीय कारोबार हुने दुई लाखभन्दा धेरै वेबसाइट तथा एप बन्द गरेको छ। सरकारले गत चैत १३ मा जारी गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमा अनलाइन सट्टेबाजी र ठगी (स्क्यामिङ) रोकथामको विषय समेटेको थियो। कार्यसूचीको ४२ औँ बुँदामा भनिएको छ,‘सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सट्टेबाजी एप र […]

अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त, सुदृढ आर्थिक कूटनीति मुख्य प्राथमिकता

काठमाडौं । नेपालका लागि फिलिपिन्सका अवैतनिक महावाणिज्यदूत सुरज वैद्य अनररी कन्सुलर कर्प्स नेपा
BizKhabar Online » BizKhabar Online

अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त, सुदृढ आर्थिक कूटनीति मुख्य प्राथमिकता

काठमाडौं । नेपालका लागि फिलिपिन्सका अवैतनिक महावाणिज्यदूत सुरज वैद्य अनररी कन्सुलर कर्प्स नेपालको डिनमा निर्वाचित भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष वैद्यलाई बिहीबार सम्पन्न एचसिसीएनको साधारणसभाले नयाँ डिनमा सर्वसम्मत चयन गरेको हो । यसअघि नेपालका लागि बुल्गेरियाका महावाणिज्यदूत भोला थापा डिन थिए । सम्मेलनले एचसिसीएनको भाइस डिनमा पासाङ दावा शेर्पालाई चयन गरेको छ […]

एक वर्षमै ह्वात्तै बढ्यो बिजुलीको माग : ‘पिक आवर डिमान्ड’ ३ हजार मेगावाट नाघ्यो, बन्यो नयाँ रेकर्ड

काठमाडौं । नेपालको विद्युत प्रणालीमा विजुलीको माग हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल विद्
BizKhabar Online » BizKhabar Online

एक वर्षमै ह्वात्तै बढ्यो बिजुलीको माग : ‘पिक आवर डिमान्ड’ ३ हजार मेगावाट नाघ्यो, बन्यो नयाँ रेकर्ड

काठमाडौं । नेपालको विद्युत प्रणालीमा विजुलीको माग हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल विद्युत प्राधिकरणले हालै सार्वजनिक गरेको नयाँ विवरणअनुसार नेपालमा विद्युत खपतले नयाँ कीर्तिमान कायम गरेको हो । प्राधिकरणका अनुसार देशको विद्युत् प्रणालीमा हालसम्मकै उच्च अधिकतम माग (पिक डिमान्ड) ३ हजार ९१ मेगावाट पुगेको छ । हरेक दिन साँझ बढी खपत हुने समयमा […]

बाँझो जग्गालाई उपयोगमा ल्याउने तयारी, भूमि बैंक सञ्चालन हुँदै

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा भूम
BizKhabar Online » BizKhabar Online

बाँझो जग्गालाई उपयोगमा ल्याउने तयारी, भूमि बैंक सञ्चालन हुँदै

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा भूमि बैंक सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको छ । उपयोगमा नरहेका तथा बाँझो निजी जग्गालाई उत्पादनमूलक क्षेत्रमा प्रयोगमा ल्याउने उद्देश्यले सो प्रक्रिया अघि बढाइएको भूमि व्यवस्थामन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ । मन्त्रालयले सार्वजनिक गरेको सूचनामा भूमि उपयोग ऐन, २०७६ र भूमि […]

बीमा ऐन उल्लंघनको आरोपमा मृदुला सरिया पक्राउ, थप अनुसन्धान जारी

काठमाडौं । बीमा ऐन २०७९ अन्तर्गतको कसुरमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धा
BizKhabar Online » BizKhabar Online

बीमा ऐन उल्लंघनको आरोपमा मृदुला सरिया पक्राउ, थप अनुसन्धान जारी

काठमाडौं । बीमा ऐन २०७९ अन्तर्गतको कसुरमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सीआइबी)ले मृदुला सरियालाई पक्राउ गरेको छ । नेपाल बीमा प्राधिकरणले ट्रष्ट इन्स्योरेन्स ब्रोकर प्रालिमा गरेको निरीक्षणका क्रममा बीमा ऐन, २०७९ को दफा १४० उपदफा (१) को खण्ड (छ) र (झ) बमोजिमको कसुर भएको देखिएपछि अनुसन्धान अघि बढाइएको थियो। सोही अनुसन्धानका […]

देशभर ७९ प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम अग्रस्थानमा

काठमाडौं । साउन पहिलो सातासम्म देशभर ७९.३६ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कृषि विभागका अनुसा
BizKhabar Online » BizKhabar Online

देशभर ७९ प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम अग्रस्थानमा

काठमाडौं । साउन पहिलो सातासम्म देशभर ७९.३६ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कृषि विभागका अनुसार धान खेतीयोग्य १३ लाख ७३ हजार ८६२ हेक्टर क्षेत्रफलमध्ये हालसम्म १० लाख ९० हजार ३३६ हेक्टरमा रोपाइँ सकिएको हो। प्रदेशगत रूपमा सुदूरपश्चिममा सबैभन्दा बढी ९०.६७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ भने लुम्बिनीमा ८०.६५ प्रतिशत, मधेशमा ७८.६० प्रतिशत, गण्डकीमा ७८.३६ […]

नेपाल र सिचुआन प्रान्तबीच संस्कृति र पर्यटन प्रवर्द्धन गरिने, चिनियाँ लगानी भित्र्याउन आग्रह

काठमाडौं । नेपाल र चीनको सिचुआन प्रान्तबीच संस्कृतिरपर्यटन प्रवर्द्धनमा हातेमालो गरेर अघि बढ्न
BizKhabar Online » BizKhabar Online

नेपाल र सिचुआन प्रान्तबीच संस्कृति र पर्यटन प्रवर्द्धन गरिने, चिनियाँ लगानी भित्र्याउन आग्रह

काठमाडौं । नेपाल र चीनको सिचुआन प्रान्तबीच संस्कृतिरपर्यटन प्रवर्द्धनमा हातेमालो गरेर अघि बढ्नुपर्ने सरोकारवालाले बताएका छन् । सिचुआन प्रान्तीय संस्कृति र पर्यटन विभागले आज यहाँ आयोजना गरेको चीन (सिचुआन)–नेपाल सांस्कृतिक र पर्यटन उद्योग आदानप्रदानसभाका वक्ताहरूले दुवै मुलुकबीच कला, संस्कृति र पर्यटनको आदानप्रदान गरेर पर्यटनको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन् । चीनको सिचुआन प्रान्त संस्कृति र […]

करदातालाई त्रसित नगरी सन्तुष्ट बनाएर कर उठाउन अर्थमन्त्री वाग्लेको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई त्रसित बनाएर होइन, सहज र सन्तुष्ट वातावरण
BizKhabar Online » BizKhabar Online

करदातालाई त्रसित नगरी सन्तुष्ट बनाएर कर उठाउन अर्थमन्त्री वाग्लेको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई त्रसित बनाएर होइन, सहज र सन्तुष्ट वातावरण सिर्जना गरेर कर संकलन गर्न कर प्रशासकहरूलाई निर्देशन दिएका छन्। बिहीबार आन्तरिक राजस्व विभाग, लाजिम्पाटमा देशभरका कर अधिकृतहरूलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले स्वेच्छिक कर अनुपालनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। उनले कर प्रशासनमा सुधार भएको अनुभूति बजारमा देखिनुपर्ने भन्दै कर तिर्ने वातावरण […]

एक वर्षमा नेपालीले खाए ४ अर्बको ओखर, डेढ अर्बको नरिवल आयात

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ भरी नेपालीले झण्डै ४ खर्ब रुपैयाँ बराबरको ओखर खाएका छन् । भन्सार
BizKhabar Online » BizKhabar Online

एक वर्षमा नेपालीले खाए ४ अर्बको ओखर, डेढ अर्बको नरिवल आयात

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ भरी नेपालीले झण्डै ४ खर्ब रुपैयाँ बराबरको ओखर खाएका छन् । भन्सार विभागले हालै सार्वजनिक गरेको नयाँ तथ्यांक अनुसार गत वर्षभरी कुल ३ अर्ब ९१ करोड रुपैयाँ बराबरको ९७ हजार ७ सय मेट्रिकटन ओखर आयात भएको हो । नेपालमा खासगरी चिली, चीन, अमेरिकालगायतका देशबाट ओखर आयात हुने गरेको छ […]

५ हजार डलरसम्म विदेशी मुद्रा सहजै ल्याउन–लैजान पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले नगद विदेशी मुद्रा नेपाल ल्याउने र बाहिर लैजानेसम्बन्धी व्यवस्थ
BizKhabar Online » BizKhabar Online

५ हजार डलरसम्म विदेशी मुद्रा सहजै ल्याउन–लैजान पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले नगद विदेशी मुद्रा नेपाल ल्याउने र बाहिर लैजानेसम्बन्धी व्यवस्था पुनः स्पष्ट पारेको छ । राष्ट्र बैंकले अमेरिकी डलर ५ हजारसम्म बराबरको नगद विदेशी मुद्रा भन्सार घोषणा नगरी ल्याउन वा लैजान सकिने व्यवस्था दोहोर्याउँदै सीमाभन्दा बढी रकममा अनिवार्य घोषणा गर्नुपर्ने जनाएको हो । विदेशी विनिमय व्यवस्थापन विभागले विदेशी विनिमय (नियमित गर्ने) […]

सलिकोले एक वर्षमा संकलन गर्याे ५ अर्ब ४२ करोड बीमा शुल्क, ४ अर्ब ९६ करोड दाबी भुक्तानी

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा ५ अर्ब ४२ करोड र
BizKhabar Online » BizKhabar Online

सलिकोले एक वर्षमा संकलन गर्याे ५ अर्ब ४२ करोड बीमा शुल्क, ४ अर्ब ९६ करोड दाबी भुक्तानी

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा ५ अर्ब ४२ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ। सोही अवधिमा कम्पनीले ४ अर्ब ९६ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गर्दै ग्राहकप्रतिको आफ्नो प्रतिबद्धता र सेवा क्षमतालाई थप सुदृढ बनाएको जनाएको छ। कम्पनीका अनुसार पछिल्ला केही वर्षयता व्यवसाय विस्तार, सेवा सञ्जालको सुदृढीकरण […]

गत वर्ष नेपालले व्यहोर्यो पौने १८ खर्बको व्यापारघाटा, ३ खर्ब १५ अर्बको निर्यात

काठमाडौं । नेपालले गत आर्थिक वर्ष २०८२/८३ पौने १८ खर्ब रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको छ ।
BizKhabar Online » BizKhabar Online

गत वर्ष नेपालले व्यहोर्यो पौने १८ खर्बको व्यापारघाटा, ३ खर्ब १५ अर्बको निर्यात

काठमाडौं । नेपालले गत आर्थिक वर्ष २०८२/८३ पौने १८ खर्ब रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक वैदेशिक व्यापार तथ्यांक अनुसार गत आवभरी नेपालले १७ खर्ब ८१ अर्ब ८ करोड ८५ लाख रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको हो । उक्त अवभिमा नेपालले विदेशबाट २० खर्ब ९६ अर्ब ३७ […]

अध्यादेशबाट हटाइएका धिताल विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः नियुक्त

काठमाडौं । सरकारले विद्युत् नियमन आयोगको अध्यक्षमा डा. रामप्रसाद धिताललाई पुनः नियुक्त गरेको छ।
BizKhabar Online » BizKhabar Online

अध्यादेशबाट हटाइएका धिताल विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः नियुक्त

काठमाडौं । सरकारले विद्युत् नियमन आयोगको अध्यक्षमा डा. रामप्रसाद धिताललाई पुनः नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। नवनियुक्त धितालले बिहीबार शपथ ग्रहण गरी पदभार सम्हाल्ने कार्यक्रम रहेको छ। यसअघि अध्यादेशमार्फत पदमुक्त भएका धिताल २०८१ असार ७ गते खुला प्रतिस्पर्धाबाट आयोगको अध्यक्ष नियुक्त भएका थिए। ऊर्जा क्षेत्रका अनुभवी […]

प्रधानमन्त्री शाह र अर्ग्यानिक एसोसिएसनका पदाधिकारीबीच भेट, अर्ग्यानिक उत्पादन प्रमाणीकरण र अनुदान व्यवस्था सुधार्न निर्देशन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमै अन्तरराष्ट्रिय मान्यताप्राप्त अग्र्यानिक (अर
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री शाह र अर्ग्यानिक एसोसिएसनका पदाधिकारीबीच भेट, अर्ग्यानिक उत्पादन प्रमाणीकरण र अनुदान व्यवस्था सुधार्न निर्देशन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमै अन्तरराष्ट्रिय मान्यताप्राप्त अग्र्यानिक (अर्गानिक) कृषि उत्पादन प्रमाणीकरणको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार अग्र्यानिक एसोसियसन नेपालका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले यस्तो निर्देशन दिएका हुन्। व्यवसायीहरूले अन्तर्राष्ट्रिय प्रमाणीकरण विदेशबाट गराउँदा अत्यधिक खर्च लाग्ने भएकाले नेपालमै अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रमाणीकरण एजेन्सी स्थापना गर्नुपर्ने माग […]

बाढीपहिराले सात जिल्लाका प्रमुख सडक अवरुद्ध

काठमाडौं । लगातारको वर्षापछिको पहिरो, बाढी र सडकमा हिलोगेग्रान जमेका कारण देशका विभिन्न जिल्लाक
BizKhabar Online » BizKhabar Online

बाढीपहिराले सात जिल्लाका प्रमुख सडक अवरुद्ध

काठमाडौं । लगातारको वर्षापछिको पहिरो, बाढी र सडकमा हिलोगेग्रान जमेका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । नेपाल प्रहरीले आज बिहान ९ः३० बजेसम्मको विवरण सार्वजनिक गर्दै सात जिल्लाका सडक पूर्ण रूपमा अवरुद्ध रहेको तथा केही सडकमा राति सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ । प्रहरीका अनुसार काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने […]

मधेस प्रदेशका ३४ स्थानीय तहमा करदाता सेवा विस्तार, कर प्रशासन थप नागरिकमैत्री

जनकपुरधाम । मधेस प्रदेशका ३४ स्थानीय तहहरूमा करदाता सेवा विस्तार भएको छ । सङ्घीय सरकारले नागरिकल
BizKhabar Online » BizKhabar Online

मधेस प्रदेशका ३४ स्थानीय तहमा करदाता सेवा विस्तार, कर प्रशासन थप नागरिकमैत्री

जनकपुरधाम । मधेस प्रदेशका ३४ स्थानीय तहहरूमा करदाता सेवा विस्तार भएको छ । सङ्घीय सरकारले नागरिकलाई सहज, छरितो र पहुँचयोग्य सेवा प्रदान गर्ने उद्देश्यसहित अघि सारेको ‘स्थानीय तहबाटै करदाता सेवा’ अवधारणाले अब व्यावहारिक रूप लिन थालेको छ । नेपालमा सङ्घीयता लागू भएको एक दशक पुग्न लाग्दा पनि धेरै सार्वजनिक सेवा अझै केन्द्रित संरचनाबाटै सञ्चालन हुँदै […]

नेपाल विद्युत प्राधिकरणले प्रसारण लाइनको तार छोएर दुवै हात गुमाएका बालकलाई १५ लाख बढी क्षतिपूर्ति दिने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नवलपरासी (सुस्ता पूर्व) त्रिवेणी गाउँपालिका–२ घुसेनीमा १
BizKhabar Online » BizKhabar Online

नेपाल विद्युत प्राधिकरणले प्रसारण लाइनको तार छोएर दुवै हात गुमाएका बालकलाई १५ लाख बढी क्षतिपूर्ति दिने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नवलपरासी (सुस्ता पूर्व) त्रिवेणी गाउँपालिका–२ घुसेनीमा ११ केभी विद्युत् प्रसारण लाइनको तार छोएर गम्भीर घाइते भई दुवै हात गुमाएका बालकलाई उपचार खर्चसहित कुल १५ लाख ७१ हजार २५० रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने भएको छ । प्राधिकरण सञ्चालक समितिको बैठकले उपचार खर्च, क्षतिपूर्ति र कुरुवा खर्चसहितको उक्त रकम स्वीकृत गरेको हो […]

शक्तिशाली विद्युतीय पिकअप म्याक्सस ई–टेरेन ९ कम्फर्ट सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष अफर

काठमाडौं । हिमालय मोटर्स प्रालिले नेपालमा नयाँ विद्युतीय फोर–ह्विल ड्राइभ पिकअप म्याक्सस ई–टेर
BizKhabar Online » BizKhabar Online

शक्तिशाली विद्युतीय पिकअप म्याक्सस ई–टेरेन ९ कम्फर्ट सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष अफर

काठमाडौं । हिमालय मोटर्स प्रालिले नेपालमा नयाँ विद्युतीय फोर–ह्विल ड्राइभ पिकअप म्याक्सस ई–टेरेन ९ कम्फर्ट सार्वजनिक गरेको छ। बिहिवार सार्वजनिक भएको पिकअप म्याक्सस ई–टेरेन ९ कम्फर्ट पहिलो ५० जना ग्राहकका लागि यसको विशेष मूल्य ८८ लाख रुपैयाँ तोकेको कम्पनीले जनाएको छ। १०२.२ किलोवाट–घण्टा क्षमताको ब्याट्री रहेको यो पिकअपले एकपटक पूर्ण चार्जमा एनईडीसी मापदण्डअनुसार ५६० किलोमिटरसम्म […]

सुनको मूल्यमा झिनो वृद्धि, चाँदीको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा झिनो वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी म
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा झिनो वृद्धि, चाँदीको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा झिनो वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख ९१ हजार ३ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले बढ्दै ४ हजार ५ सय […]

मेट्रो ब्रान्ड : जुत्ता पसलबाट व्यापारिक यात्रा शुरु, आठ सय बढी शोरूम, साढे ३ खर्ब बढीको नेटवर्थ

काठमाडौं । मुम्बईको सडकमा एउटा सामान्य व्यवसायको रूपमा सुरु भएको यो व्यवसाय अहिले भारतको सबैभन्
BizKhabar Online » BizKhabar Online

मेट्रो ब्रान्ड : जुत्ता पसलबाट व्यापारिक यात्रा शुरु, आठ सय बढी शोरूम, साढे ३ खर्ब बढीको नेटवर्थ

काठमाडौं । मुम्बईको सडकमा एउटा सामान्य व्यवसायको रूपमा सुरु भएको यो व्यवसाय अहिले भारतको सबैभन्दा ठूलो र प्रिमियम फुटवेयर नेटवर्कहरू मध्ये एकमा परिणत भएको छ । भारतको लोकप्रिय फुटवेयर ब्रान्ड मेट्रो ब्रान्ड जुन एउटा स्टोरको रूपमा सुरु भएको थियो र अहिले अर्बौ डलरको साम्राज्य बनेको छ । सानो पसलबाट सुरु भएको यो यात्रा अर्बौ डलरको […]

प्रश्नपत्र चुहावटमा फास्ट ट्रयाक अदालत गठन गर्ने मोदीको प्रतिबद्दता

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र चुहावटमा संलग्नहरूलाई कारबाही गर
BizKhabar Online » BizKhabar Online

प्रश्नपत्र चुहावटमा फास्ट ट्रयाक अदालत गठन गर्ने मोदीको प्रतिबद्दता

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र चुहावटमा संलग्नहरूलाई कारबाही गर्न ‘फास्ट ट्र्याक अदालत’ स्थापना गरिने प्रतिबद्दता जनाएका छन । प्रधानमन्त्री मोदीले युवाहरूको भविष्यसँग खेलबाड गर्नेहरूलाई नछोडिनेसमेत बताएर जन्तरमन्तरमा आन्दोलनरत युवाहरूको माग सम्बोधन गर्ने प्रयत्न गरेका छन । मोदीको सो घोषणा पछि कांग्रेस आइका नेता राहुल गान्धीले भने, ‘हाम्रा युवाहरूको भविष्यमा सबैभन्दा बढी क्षति पुर्‍याउने […]

Get more results via ClueGoal