१० वस्तुले मात्रै ओगटे कुल आयातको एक तिहाई हिस्सा, डिजेल सबैभन्दा बढी
newsare.net
काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा भएको कुल आयातको झण्डै एक तिहाई हिस्सा मुख्य १० वस्तुले ओगटेको१० वस्तुले मात्रै ओगटे कुल आयातको एक तिहाई हिस्सा, डिजेल सबैभन्दा बढी
काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा भएको कुल आयातको झण्डै एक तिहाई हिस्सा मुख्य १० वस्तुले ओगटेको पाइएको छ । खासगरी ऊर्जा, खाने तेल, निर्माण सामग्री तथा सञ्चार उपकरणलगायतका वस्तुहरुले मात्रै कुल आयातको ३१ प्रतिशत हिस्सा ओगटेको पाइएको भन्सार विभागले जानकारी दिएको छ । विभागको तथ्यांकअनुसार उक्त आर्थिक वर्षमा नेपालले कुल २० खर्ब ९६ […] Read more














