चीनमा नदीमुनि पहिलो उच्च-गतिको रेल सुरुङ निर्माण सम्पन्न, ११.९ किलोमिटर लम्बाई
newsare.net
बेइजिङ । चीनले याङत्जे नदीमुनि आफ्नो पहिलो उच्च गतिको रेलमार्ग सुरुङको निर्माण कार्य पूरा गरेकोचीनमा नदीमुनि पहिलो उच्च-गतिको रेल सुरुङ निर्माण सम्पन्न, ११.९ किलोमिटर लम्बाई
बेइजिङ । चीनले याङत्जे नदीमुनि आफ्नो पहिलो उच्च गतिको रेलमार्ग सुरुङको निर्माण कार्य पूरा गरेको छ। यो कोसेढुङ्गाले देशको भित्री भूभागलाई तटीय क्षेत्रसँग जोड्ने रेलमार्ग निर्माणको दिशामा एउटा महत्त्वपूर्ण फड्को मारेको चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेका छन । नयाँ सुरूङ रेलमार्ग ११.९ किलोमिटर लामो रहेको छ । चाइयुआनबा याङत्जे नदी रेलमार्ग सुरुङले चोङछिङका दुई जिल्लाहरूलाई जोड्छ। […] Read more














