त्रिवि एमबीएस परीक्षाको प्रश्नपत्र बाहिरिएको घटना : छानबिन गर्न समिति गठन
newsare.net
काठमाडौ । त्रिभुवन विश्वविद्यालयले एमबीएस प्रथम सत्रको परीक्षाको प्रश्नपत्र परीक्षाकै समयमा बत्रिवि एमबीएस परीक्षाको प्रश्नपत्र बाहिरिएको घटना : छानबिन गर्न समिति गठन
काठमाडौ । त्रिभुवन विश्वविद्यालयले एमबीएस प्रथम सत्रको परीक्षाको प्रश्नपत्र परीक्षाकै समयमा बाहिरिएको घटनाको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ। व्यवस्थापन संकाय डिनको कार्यालयका अनुसार गत साउन ८ गते सञ्चालन भएको ‘MGT 515: Organizational Behavior’ विषयको परीक्षाको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जाल र ह्वाट्सएपमार्फत सार्वजनिक भएको थियो। ‘एमबीएस फर्स्ट सेम सेक्सन […] Read more














