कर्णालीमा नयाँ मुख्यमन्त्रीको लागि दाबी पेश गर्न आह्वान
newsare.net
सुर्खेत । कर्णाली प्रदेशमा नयाँ सरकार गठनको औपचारिक प्रक्रिया अघि बढेको छ। मुख्यमन्त्री यामलालकर्णालीमा नयाँ मुख्यमन्त्रीको लागि दाबी पेश गर्न आह्वान
सुर्खेत । कर्णाली प्रदेशमा नयाँ सरकार गठनको औपचारिक प्रक्रिया अघि बढेको छ। मुख्यमन्त्री यामलाल कँडेलले आफ्नो पदबाट राजीनामा दिएसँगै प्रदेश प्रमुखको कार्यालयले नयाँ मुख्यमन्त्री चयनका लागि दाबी पेश गर्न आह्वान गरेको हो। प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत […] Read more














