नागढुंगा सुरुङमार्ग भोलि उद्घाटन हुँदै, प्रारम्भमा आकस्मिक सेवाका सवारीलाई मात्र अनुमति
newsare.net
काठमाडौं। नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक रनागढुंगा सुरुङमार्ग भोलि उद्घाटन हुँदै, प्रारम्भमा आकस्मिक सेवाका सवारीलाई मात्र अनुमति
काठमाडौं। नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन हुने भएको छ। नेपाल सरकार र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को संयुक्त लगानीमा करिब १९ अर्ब रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको यो आयोजना देशको सडक पूर्वाधार विकासको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। सडक विभागका महानिर्देशक डा.विजय जैसीका अनुसार मुख्य सुरुङको लम्बाइ २.६८ […] Read more














