Nepal



दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ताहरु काठमाडौंमा सम्मानित, नेपालबाट को को ?

काठमाडौं। दक्षिण एसियाली नेटवर्क अपरेटर्स ग्रुप (सानोग) को ४४औँ संस्करणअन्तर्गत काठमाडौंमा सुर

लुम्बिनीमा सरकारबाट बाहिरियो कांग्रेस, काँग्रेसका सबै मन्त्रीले दिए सामूहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेशको राजनीतिमा नयाँ तरंग पैदा भएको छ। प्रदेश सरकारमा सहभागी नेपाली कांग्रे
BizKhabar Online » BizKhabar Online

लुम्बिनीमा सरकारबाट बाहिरियो कांग्रेस, काँग्रेसका सबै मन्त्रीले दिए सामूहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेशको राजनीतिमा नयाँ तरंग पैदा भएको छ। प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँचै जना मन्त्रीले आइतबार सामूहिक राजीनामा दिएका छन्। सत्ता साझेदार दल नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच शनिबार प्रदेश सरकारमा नयाँ सहकार्य गर्ने सहमति बनेसँगै कांग्रेसले सरकार छाड्ने निर्णय गरेको हो। राजीनामा बुझाउने मन्त्रीहरूमा धनेन्द्र कार्की – आर्थिक […]

आउटलेट विस्तारमा जोड दिँदै डिडिसी, वसन्तपुर डबलीमा पनि नयाँ आउटलेट

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी) ले काठमाडौंको ऐतिहासिक तथा पर्यटकीय क्षेत्र वसन्तपुर डबल
BizKhabar Online » BizKhabar Online

आउटलेट विस्तारमा जोड दिँदै डिडिसी, वसन्तपुर डबलीमा पनि नयाँ आउटलेट

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी) ले काठमाडौंको ऐतिहासिक तथा पर्यटकीय क्षेत्र वसन्तपुर डबलीमा नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ। उक्त आउटलेटको उद्घाटन डिडिसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डेले गरेका हुन् । आन्तरिक तथा बाह्य पर्यटकको उच्च आवतजावत हुने वसन्तपुर क्षेत्रलाई लक्षित गर्दै स्थापना गरिएको यो आउटलेटबाट उपभोक्ताले डिडिसीका गुणस्तरीय दुग्ध तथा दुग्धजन्य उत्पादन सहज रूपमा प्राप्त […]

महालक्ष्मी विकास बैंक भारतीय उद्योग वाणिज्य मण्डलबाट सम्मानित, ‘राइजिङ स्टार ग्रोथ’को ताज

काठमाडौं। महालक्ष्मी विकास बैंक भारतीय उद्योग वाणिज्य मण्डल, कोलकाताले प्रदान गर्ने प्रतिष्ठित
BizKhabar Online » BizKhabar Online

महालक्ष्मी विकास बैंक भारतीय उद्योग वाणिज्य मण्डलबाट सम्मानित, ‘राइजिङ स्टार ग्रोथ’को ताज

काठमाडौं। महालक्ष्मी विकास बैंक भारतीय उद्योग वाणिज्य मण्डल, कोलकाताले प्रदान गर्ने प्रतिष्ठित बैंकिङ सम्मानबाट सम्मानित भएको छ। बैंकले यस वर्ष ‘राइजिङ स्टार ग्रोथ’ विधाअन्तर्गत सम्मान प्राप्त गरेको हो। गत २४ जुलाई २०२६ मा भारतको नयाँ दिल्लीमा आयोजित चौथो उदीयमान एसिया बैंकिङ सम्मेलन तथा सम्मान समारोहमा बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो। कार्यक्रममा भारत, नेपाल, श्रीलङ्का, […]

नागढुंगा सुरुङमार्ग भोलि उद्घाटन हुँदै, प्रारम्भमा आकस्मिक सेवाका सवारीलाई मात्र अनुमति

काठमाडौं। नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक र
BizKhabar Online » BizKhabar Online

नागढुंगा सुरुङमार्ग भोलि उद्घाटन हुँदै, प्रारम्भमा आकस्मिक सेवाका सवारीलाई मात्र अनुमति

काठमाडौं। नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन हुने भएको छ। नेपाल सरकार र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को संयुक्त लगानीमा करिब १९ अर्ब रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको यो आयोजना देशको सडक पूर्वाधार विकासको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। सडक विभागका महानिर्देशक डा.विजय जैसीका अनुसार मुख्य सुरुङको लम्बाइ २.६८ […]

कर्णालीमा नयाँ मुख्यमन्त्रीको लागि दाबी पेश गर्न आह्वान

सुर्खेत । कर्णाली प्रदेशमा नयाँ सरकार गठनको औपचारिक प्रक्रिया अघि बढेको छ। मुख्यमन्त्री यामलाल
BizKhabar Online » BizKhabar Online

कर्णालीमा नयाँ मुख्यमन्त्रीको लागि दाबी पेश गर्न आह्वान

सुर्खेत । कर्णाली प्रदेशमा नयाँ सरकार गठनको औपचारिक प्रक्रिया अघि बढेको छ। मुख्यमन्त्री यामलाल कँडेलले आफ्नो पदबाट राजीनामा दिएसँगै प्रदेश प्रमुखको कार्यालयले नयाँ मुख्यमन्त्री चयनका लागि दाबी पेश गर्न आह्वान गरेको हो। प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत […]

त्रिवि एमबीएस परीक्षाको प्रश्नपत्र बाहिरिएको घटना : छानबिन गर्न समिति गठन

काठमाडौ । त्रिभुवन विश्वविद्यालयले एमबीएस प्रथम सत्रको परीक्षाको प्रश्नपत्र परीक्षाकै समयमा ब
BizKhabar Online » BizKhabar Online

त्रिवि एमबीएस परीक्षाको प्रश्नपत्र बाहिरिएको घटना : छानबिन गर्न समिति गठन

काठमाडौ । त्रिभुवन विश्वविद्यालयले एमबीएस प्रथम सत्रको परीक्षाको प्रश्नपत्र परीक्षाकै समयमा बाहिरिएको घटनाको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ। व्यवस्थापन संकाय डिनको कार्यालयका अनुसार गत साउन ८ गते सञ्चालन भएको ‘MGT 515: Organizational Behavior’ विषयको परीक्षाको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जाल र ह्वाट्सएपमार्फत सार्वजनिक भएको थियो। ‘एमबीएस फर्स्ट सेम सेक्सन […]

चीनमा नदीमुनि पहिलो उच्च-गतिको रेल सुरुङ निर्माण सम्पन्न, ११.९ किलोमिटर लम्बाई

बेइजिङ । चीनले याङत्जे नदीमुनि आफ्नो पहिलो उच्च गतिको रेलमार्ग सुरुङको निर्माण कार्य पूरा गरेको
BizKhabar Online » BizKhabar Online

चीनमा नदीमुनि पहिलो उच्च-गतिको रेल सुरुङ निर्माण सम्पन्न, ११.९ किलोमिटर लम्बाई

बेइजिङ । चीनले याङत्जे नदीमुनि आफ्नो पहिलो उच्च गतिको रेलमार्ग सुरुङको निर्माण कार्य पूरा गरेको छ। यो कोसेढुङ्गाले देशको भित्री भूभागलाई तटीय क्षेत्रसँग जोड्ने रेलमार्ग निर्माणको दिशामा एउटा महत्त्वपूर्ण फड्को मारेको चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेका छन । नयाँ सुरूङ रेलमार्ग ११.९ किलोमिटर लामो रहेको छ । चाइयुआनबा याङत्जे नदी रेलमार्ग सुरुङले चोङछिङका दुई जिल्लाहरूलाई जोड्छ। […]

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

काठमाडौं । संयुक्त राज्य अमेरिकाको मध्यावधि चुनाव हुन १०० दिन बाँकी रहँदा राष्ट्रपति डोनाल्ड ट्
BizKhabar Online » BizKhabar Online

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

काठमाडौं । संयुक्त राज्य अमेरिकाको मध्यावधि चुनाव हुन १०० दिन बाँकी रहँदा राष्ट्रपति डोनाल्ड ट्रम्पका रिपब्लिकनले प्रतिनिधिसभाको बहुमत गुम्न नदिन र सिनेटमा आफ्नो नियन्त्रण कायम राख्न कठिन प्रतिस्पर्धाको सामना गरिरहेका छन् । ट्रम्प नोभेम्बर ३ मा हुने मतदानमा उम्मेदवार नबन्ने भए पनि मध्यावधि चुनावको परिणाम उनका लागि महत्वपूर्ण हुनेछ । डेमोक्र्याटले प्रतिनिधिसभामा बहुमत हासिल गरेमा […]

१० वस्तुले मात्रै ओगटे कुल आयातको एक तिहाई हिस्सा, डिजेल सबैभन्दा बढी

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा भएको कुल आयातको झण्डै एक तिहाई हिस्सा मुख्य १० वस्तुले ओगटेको
BizKhabar Online » BizKhabar Online

१० वस्तुले मात्रै ओगटे कुल आयातको एक तिहाई हिस्सा, डिजेल सबैभन्दा बढी

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा भएको कुल आयातको झण्डै एक तिहाई हिस्सा मुख्य १० वस्तुले ओगटेको पाइएको छ । खासगरी ऊर्जा, खाने तेल, निर्माण सामग्री तथा सञ्चार उपकरणलगायतका वस्तुहरुले मात्रै कुल आयातको ३१ प्रतिशत हिस्सा ओगटेको पाइएको भन्सार विभागले जानकारी दिएको छ । विभागको तथ्यांकअनुसार उक्त आर्थिक वर्षमा नेपालले कुल २० खर्ब ९६ […]

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (टनेल) रु ३५, आलु रातो (लाम्चो) रु ५०,

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर
BizKhabar Online » BizKhabar Online

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (टनेल) रु ३५, आलु रातो (लाम्चो) रु ५०,

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३५, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५०, आलु रातो (गोलो) प्रतिकिलो रु ५२, आलु रातो (मुढे) प्रतिकिलो रु ५३, आलु रातो (भारतीय) प्रतिकिलो […]

ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता

कुवेत सिटी । कुवेतको सरकारी स्वामित्वको पेट्रोलियम कम्पनीले विशाल अन्तर्राष्ट्रिय निजी इन्धन क
BizKhabar Online » BizKhabar Online

ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता

कुवेत सिटी । कुवेतको सरकारी स्वामित्वको पेट्रोलियम कम्पनीले विशाल अन्तर्राष्ट्रिय निजी इन्धन कम्पनीहरू ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग १६ अर्ब डलरको पाइपलाइन पूर्वाधार सम्झौता गरेको कम्पनीले जानकारी गराएको छ । कुवेत पेट्रोलियम कर्पोरेसन (केपीसी) ले आफ्नो तेल सहायक कम्पनीले अन्तर्राष्ट्रिय कम्पनी तथा फर्मसँग ‘सम्पूर्ण घरेलु र निर्यात पाइपलाइन सञ्जाल’ विस्तारका लागि ठेक्कापट्टा सम्झौता गरेको बताएको छ […]

ढुक्क हुनुहोस्, एक पटकको नेपाली, सधैँको नेपाली हौँ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एक पटकको नेपाली, सधैँको नेपाली’ हौँ भन्ने सरकार र प
BizKhabar Online » BizKhabar Online

ढुक्क हुनुहोस्, एक पटकको नेपाली, सधैँको नेपाली हौँ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एक पटकको नेपाली, सधैँको नेपाली’ हौँ भन्ने सरकार र पार्टीको धारणामा विश्वस्त रहन प्रवासमा रहेका नेपालीहरूलाई आग्रह गरेका छन् । अस्ट्रेलियाका नेपाली युवा उद्यमीहरूद्वारा आयोजित एक सम्मेलनलाई शनिबार भर्चुअल सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् । ‘एक पटकको नेपाली, सधैँको नेपाली हौँ भन्ने हाम्रो मान्यतामा हामी स्पष्ट छौँ । […]

अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा, यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । रा
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा, यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको […]

बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध

काठमाडौं । बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । न
BizKhabar Online » BizKhabar Online

बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध

काठमाडौं । बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार आइतबार बिहान ५ बजेसम्म काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गमा राति सवारी सञ्चालनमा लगाइए प्रतिबन्ध जारी छ । सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको […]

बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना, पटकपटक सुधार गर्न दिएको निर्देशन गरेको थियो अटेर

काठमाडौं । यात्रीलाई बासी खाना खुवाउने देउखुरी क्षेत्रमा रहेको एक होटललाई जरिवाना गरिएको छ। पूर
BizKhabar Online » BizKhabar Online

बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना, पटकपटक सुधार गर्न दिएको निर्देशन गरेको थियो अटेर

काठमाडौं । यात्रीलाई बासी खाना खुवाउने देउखुरी क्षेत्रमा रहेको एक होटललाई जरिवाना गरिएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–३ मसुरीयास्थित पूर्वपश्चिम हाइवे होटललाई २५ हजार रुपैयाँ जरिवाना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख पदम बरालले बताए। सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनसहित खाद्य खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको टोलीले २५ हजार रुपैयाँ जरिवाना […]

एडिबीको रु ४६ अर्ब ऋण सहयोगमा निर्माणाधीन काँकडभिट्टा–लौकही सडक विस्तारले गति लियो

झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गतको काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति कार्यले पछ
BizKhabar Online » BizKhabar Online

एडिबीको रु ४६ अर्ब ऋण सहयोगमा निर्माणाधीन काँकडभिट्टा–लौकही सडक विस्तारले गति लियो

झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गतको काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति कार्यले पछिल्लो समय तीव्रता पाएको छ । एसियाली विकास बैंक (एडिबी)को रु ४६ अर्ब ऋण सहयोगमा निर्माणाधीन आयोजनाअन्तर्गत पूर्वी खण्डमा सडक कालोपत्र गर्ने काम धमाधम भइरहेको छ । सडक विभागअन्तर्गतको आयोजना निर्देशनालयमार्फत ९५ किलोमिटर लामो यस सडकलाई पाँच प्याकेजमा विभाजन गरी निर्माण अघि बढाइएको छ । […]

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक, (नेपाल)’ सम्मान

काठमाडौं । नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ । इन्डियन चेम्बर अफ कम
BizKhabar Online » BizKhabar Online

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक, (नेपाल)’ सम्मान

काठमाडौं । नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ । इन्डियन चेम्बर अफ कमर्स (आइसिसी)ले शुक्रबार भारतको नयाँ दिल्लीमा आयोजना गरेको ‘चौथो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एण्ड अवार्डस्, २०२६’ मा बैंकका सञ्चालक मलय मुखर्जीले उक्त अवार्ड ग्रहण गरेका हुन् । बैंकले ग्राहकको विश्वास, कर्मचारीको समर्पण तथा सरोकारवालाहरूको निरन्तर सहयोगको प्रतिफलस्वरूप यो अवार्ड […]

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने सुविधा सा
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने सुविधा सार्वजनिक गरेको छ । नागरिक एपमा आवद्ध नेपाली नागरिकले राष्ट्रिय परिचयपत्रको आधारमा एपमार्फत बैंकको वेवसाइटमा रहेको क्यूआर कोड स्क्यानगरी व्यक्तिगत बचत खातामा खोल्न सक्नेछन् । नागरिक एप प्रयोगकर्ताहरुले ग्लोबल आइएमई बैंकमा खाता खोल्नको लागि आवश्यक पर्ने क्यूआर कोड उल्लेखित लिङ्कमा क्लिक […]

ओली र प्रचण्डले गरे प्रदेशमा भागवन्डाको सहमति, एमालेले ३ र नेकपाले २ प्रदेशको नेतृत्व गर्ने

काठमाडौं । नेकपा एमाले र नेकपाले ५ प्रदेशमा भागवन्डा टुंग्याएका छन् । एमाले र नेपाली कम्युनिस्ट प
BizKhabar Online » BizKhabar Online

ओली र प्रचण्डले गरे प्रदेशमा भागवन्डाको सहमति, एमालेले ३ र नेकपाले २ प्रदेशको नेतृत्व गर्ने

काठमाडौं । नेकपा एमाले र नेकपाले ५ प्रदेशमा भागवन्डा टुंग्याएका छन् । एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन र सहकार्यका विषयमा तीनबुँदे सहमति भएसँगै ५ प्रदेशको नेतृत्वको भागवन्डा टुंगाएका हुन । जसअनुसार संयुक्त सरकारमा कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशको नेतृत्व एमालेले र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले गर्नेछ। मधेस […]

चाइनाबजारको शुभारम्भ साउन १३ गते : ई–कमर्समा नयाँ अभ्यास, उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

काठमाडौं । नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजारको औपचारिक शुभारम्भ २०८३
BizKhabar Online » BizKhabar Online

चाइनाबजारको शुभारम्भ साउन १३ गते : ई–कमर्समा नयाँ अभ्यास, उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

काठमाडौं । नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजारको औपचारिक शुभारम्भ २०८३ साउन १३ गते बुधबार हुने भएको छ। नेपाली उपभोक्ताले कारखानाबाट आफ्नो घरसम्म पुग्ने क्रममा हुने अनावश्यक तह तथा बिचका मूल्य श्रृंखलाहरुको थप लागतबिना गुणस्तरीय वस्तु उचित र पारदर्शी मूल्यमा खरिद गर्न सकून् भन्ने यस ई–कमर्स प्लेटफर्मको मूल अवधारणा हो। नेपालमा आयातित वस्तुहरू लामो […]

बत्ती जाने समस्या बढेपछि मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन गरियाे

काठमाडौँ । पूर्वी नेपालमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्ति सुनिश्चित गर्न नेपाल विद
BizKhabar Online » BizKhabar Online

बत्ती जाने समस्या बढेपछि मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन गरियाे

काठमाडौँ । पूर्वी नेपालमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्ति सुनिश्चित गर्न नेपाल विद्युत् प्राधिकरणको उच्च नेतृत्वले मोरङ र सुनसरीका विद्युत् पूर्वाधार तथा वितरण प्रणालीको स्थलगत अनुगमन सुरु गरेको छ । विराटनगरसहित पूर्वी क्षेत्रमा पटकपटक विद्युत् अवरुद्ध हुने र झ्याप्पझ्याप्प बत्ती जाने समस्याका बारेमा जनगुनासो बढेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले तत्काल समस्या समाधानका […]

बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश, सिनामङ्गल क्षेत्रको बागमती नदी किनारमा सफाइ

काठमाडौँ । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ १३ वर्ष अघिदेखि सुरु भए
BizKhabar Online » BizKhabar Online

बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश, सिनामङ्गल क्षेत्रको बागमती नदी किनारमा सफाइ

काठमाडौँ । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ १३ वर्ष अघिदेखि सुरु भएको बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश गरेको छ । महाअभियानको ६८९औँ हप्तामा आज सिनामङ्गल क्षेत्रको बागमती नदी किनारमा सफाइ गरिएको छ । सो क्षेत्रको नदी किनारबाट नकुहिने फोहर लगभग तीन मेट्रिक टन सङ्कलन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए […]

भारतमा जेनजीको जीत, ३६ दिनको आन्दोलनपछि भारतीय शिक्षा मन्त्रीको राजीनामा

नयाँ दिल्ली । भारतमा भइरहेको जेनजी आन्दोलनमा जेनजीको जीत भएको छ । भारतीय शिक्षा मन्त्री धर्मेन्द
BizKhabar Online » BizKhabar Online

भारतमा जेनजीको जीत, ३६ दिनको आन्दोलनपछि भारतीय शिक्षा मन्त्रीको राजीनामा

नयाँ दिल्ली । भारतमा भइरहेको जेनजी आन्दोलनमा जेनजीको जीत भएको छ । भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन्। निट प्रश्नपत्र बाहिरिएको प्रकरणमा उनलाई दोषी ठहर गर्दै जन्तर-मन्तरमा ३६ दिनदेखि धर्ना तथा आन्दोलन चल्दै आएको थियो। प्रधानको राजीनामाभन्दा कममा आफूहरू नसम्झिने आन्दोलनकारीहरूको भनाइ थियो। प्रधानको राजीनामापछि दीपकेले प्रतिक्रिया दिँदै भने, ‘मानिसहरू यो सरकारमा […]

बिजनेस टिप्स : ‘सफल मानिसहरूको एउटा निश्चित ढाँचा हुन्छ, तिनीहरू धेरै सोच्दैनन् वा योजना बनाउँदैनन’

काठमाडौं । आरपीजी इन्टरप्राइजेजका अध्यक्ष तथा एक अग्रणी भारतीय उद्योगपति हर्ष गोयन्का व्यापार ज
BizKhabar Online » BizKhabar Online

बिजनेस टिप्स : ‘सफल मानिसहरूको एउटा निश्चित ढाँचा हुन्छ, तिनीहरू धेरै सोच्दैनन् वा योजना बनाउँदैनन’

काठमाडौं । आरपीजी इन्टरप्राइजेजका अध्यक्ष तथा एक अग्रणी भारतीय उद्योगपति हर्ष गोयन्का व्यापार जगतमा आफ्नो नेतृत्व कौशलका साथै सामाजिक सञ्जालमा आफ्ना प्रेरणादायी विचार र जीवनका अनुभवहरू साझा गर्ने कारणले परिचित छन् । गोयन्काले सन १९८८ देखि आरपीजी इन्टरप्राइजेजको नेतृत्व गर्दै आएका छन् । उनले पूर्वाधार, टायर, आईटी र औषधि जस्ता क्षेत्रहरूमा फैलिएको समूहलाई नयाँ उचाइमा […]

गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने, नेपालले प्राप्त गर्ने आगामी नगद सहयोगबाट समायोजन गर्ने निर्णय

काठमाडौँ । खोपका लागि ग्लोबल अलायन्स (गाभी)ले नेपालसँग तीन लाख आठ हजार २७१ अमेरिकी डलर फिर्ता नमाग
BizKhabar Online » BizKhabar Online

गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने, नेपालले प्राप्त गर्ने आगामी नगद सहयोगबाट समायोजन गर्ने निर्णय

काठमाडौँ । खोपका लागि ग्लोबल अलायन्स (गाभी)ले नेपालसँग तीन लाख आठ हजार २७१ अमेरिकी डलर फिर्ता नमाग्ने निर्णय गरेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको पहलपछि उक्त रकम गाभी ६.० अन्तर्गत नेपालले आगामी दिनमा प्राप्त गर्ने सहयोगबाट समायोजन गरिने भएको हो । गाभीले नेपाललाई पठाएको पत्रमार्फत विश्व स्वास्थ्य सभाका क्रममा भएको द्विपक्षीय भेटवार्ता, […]

एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार

कैलाली । मोबाइल, इमेल र सामाजिक सञ्जालको बढ्दो प्रयोगले परम्परागत हुलाक सेवा ओझेलमा परेको धारणा र
BizKhabar Online » BizKhabar Online

एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार

कैलाली । मोबाइल, इमेल र सामाजिक सञ्जालको बढ्दो प्रयोगले परम्परागत हुलाक सेवा ओझेलमा परेको धारणा रहे पनि कैलालीमा यसको प्रयोग अझै उल्लेख्य रहेको देखिएको छ । हुलाक निर्देशनालय कैलालीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा एक लाख २७ हजार ६२० वटा चिठीपत्र तथा हुलाक सामग्री आयात–निर्यात भएका छन् । तथ्याङ्कअनुसार हुलाक निर्देशनालयमार्फत आयात निर्याततर्फ समान ६३ […]

फ्रान्स-स्पेनमा डढेलो, एक लाख ६० हजारभन्दा बढी विस्थापित

काठमाडौं । फ्रान्स र स्पेनमा फैलिएको भीषण डढेलोका कारण एक लाख ६० हजारभन्दा बढी मानिसलाई सुरक्षित
BizKhabar Online » BizKhabar Online

फ्रान्स-स्पेनमा डढेलो, एक लाख ६० हजारभन्दा बढी विस्थापित

काठमाडौं । फ्रान्स र स्पेनमा फैलिएको भीषण डढेलोका कारण एक लाख ६० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । तीव्र हावा र लामो खडेरीका कारण डढेलो तीव्र रूपमा फैलिँदा दुवै देशले युरोपेली सङ्घ (इयू) सँग सहयोग मागेका छन् । फ्रान्सको दक्षिणपश्चिमी बोर्डो क्षेत्र र स्पेनको राजधानी म्याड्रिड आसपासका क्षेत्रमा डढेलोले व्यापक क्षति पु¥याएको छ […]

एक वर्षमा ४४ सय फर्ममा अनुगमन, ५३७ व्यवसायीलाई साढे २ करोड बढी जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०८२/८३ मा देशभर ४ हजार ४ सय ८
BizKhabar Online » BizKhabar Online

एक वर्षमा ४४ सय फर्ममा अनुगमन, ५३७ व्यवसायीलाई साढे २ करोड बढी जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०८२/८३ मा देशभर ४ हजार ४ सय ८१ फर्ममा बजार अनुगमन गरेको जनाएको छ। विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ बमोजिम गरिएको अनुगमनको विवरण सार्वजनिक गर्दै ५ सय ३७ फर्मलाई कारबाहीस्वरूप कुल २ करोड ६१ लाख २३ हजार ३ सय रुपैयाँ जरिवाना गरिएको […]

फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध

फ्रान्सले १५ वर्ष मुनिका बालबालिकाका लागि साजिक सञ्जालमा प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेको रा
BizKhabar Online » BizKhabar Online

फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध

फ्रान्सले १५ वर्ष मुनिका बालबालिकाका लागि साजिक सञ्जालमा प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेको राष्ट्रपति इमानुएल म्याक्रोनले बताएका छन् । सामाजिक सञ्जाल एक्स मार्फत राष्ट्रपति इमानुएल म्याक्रोनले सांसदहरूलाई उनीहरूको समर्थनका लागि धन्यवाद दिदै आफु यस विषयमा प्रतिबद्ध रहेको बताएका छन् । उनले छिटै यो निर्णयको कार्यन्वयन गरी १५ वर्ष मुनिका बालबालिकाहरूका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने […]

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकल
BizKhabar Online » BizKhabar Online

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ७.९० अंक बढेर बढ्दै २ हजार ७ सय ३४.६३ विन्दुमा पुगेर बन्द भएको हो । आज नेप्से परिसुचकसँगै कारोबार रकम पनि बढेको छ। बिहीबार ४ अर्ब ६९ करोड रुपैयाँको […]

सांसदलाई स्वकीय सचिव दिने निर्णयविरुद्ध सर्वोच्चमा दुई रिट, सोमबार प्रारम्भिक सुनुवाइ

काठमाडौं । संघीय संसद्का सदस्यलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतम
BizKhabar Online » BizKhabar Online

सांसदलाई स्वकीय सचिव दिने निर्णयविरुद्ध सर्वोच्चमा दुई रिट, सोमबार प्रारम्भिक सुनुवाइ

काठमाडौं । संघीय संसद्का सदस्यलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा। प्रेमराज सिलवाल र मनिराम उपाध्यायले शुक्रबार छुट्टाछुट्टै रिट दायर गर्दै उक्त निर्णय खारेज गर्न माग गरेका हुन्। रिटमा सांसदलाई स्वकीय सचिव उपलब्ध गराउने निर्णयले राज्यकोषमा अनावश्यक आर्थिक भार थप्ने र सार्वजनिक स्रोतको दुरुपयोग हुने […]

बजेटमा समेटिएका कार्यक्रममा जटिलताका विषय मिसन मोडमा फुकाऔँ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटले घोषणा गरेका आर्थिक सुधारका नीतिगत र कानुनी ज
BizKhabar Online » BizKhabar Online

बजेटमा समेटिएका कार्यक्रममा जटिलताका विषय मिसन मोडमा फुकाऔँ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटले घोषणा गरेका आर्थिक सुधारका नीतिगत र कानुनी जटिलताका विषय मिसन मोडमा फुकाउनुपर्ने बताएका छन् । बिहीबार (हिजो) मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि उद्योग मन्त्रालयसँग सम्बन्धित सुधारका योजनाबारे आयोजना गरिएको छलफलमा उनले यस्तो बताएका हुन् । उद्योगमन्त्री गौरीकुमारीको उपस्थितिमा भएको सो छलफलमा उद्योग, वाणिज्य तथा […]

अमेरिकी शुल्कप्रति चीनको कडा आपत्ति, द्वन्द बढाउने चेतावनी

काठमाडौं । संयुक्त राज्य अमेरिकाले चीनसहित ६० व्यापारिक साझेदारमाथि नयाँ आयात शुल्क लागू गरेपछ
BizKhabar Online » BizKhabar Online

अमेरिकी शुल्कप्रति चीनको कडा आपत्ति, द्वन्द बढाउने चेतावनी

काठमाडौं । संयुक्त राज्य अमेरिकाले चीनसहित ६० व्यापारिक साझेदारमाथि नयाँ आयात शुल्क लागू गरेपछि चीनले त्यसको कडा विरोध गर्दै वासिङ्टनलाई व्यापार युद्धको बाटो नसमाउन चेतावनी दिएको छ । बेइजिङले एकपक्षीय कर नीतिले विश्व व्यापारमा थप तनाव निम्त्याउने जनाएको छ । अमेरिकाले शुक्रबारदेखि लागू गरेको नयाँ शुल्क १० देखि १२.५ प्रतिशतसम्म रहेको छ । चीनलाई सबैभन्दा […]

बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्याउन सञ्चारमन्त्रीको निर्देशन, हेलिकप्टरमार्फत् सामान ढुवानी गरिने

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुरा जिल्लाको बडीमालिका क्षेत्रमा
BizKhabar Online » BizKhabar Online

बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्याउन सञ्चारमन्त्रीको निर्देशन, हेलिकप्टरमार्फत् सामान ढुवानी गरिने

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुरा जिल्लाको बडीमालिका क्षेत्रमा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्याउन निर्देशन दिएका छन् । पर्यटकीय क्षेत्र बडीमालिकामा टेलिफोन समस्या रहेको विषयमा सञ्चारमन्त्री डा. तिमिल्सिनाले गम्भीर चाँसो देखाउँदै तत्काल सेवा पुर्याउन नेपाल टेलिकमलाई निर्देशन दिएका हुन् । त्यहाँ सडक सञ्जालबाट सामान ढुवानी गर्न सक्ने अवस्था नरहेकाले हेलिकप्टरबाट तत्काल […]

तीन महिनादेखि आइपीओ निष्कासनको अनुमति ठप्प, फेरि कहिलेदेखि दिदैछ बोर्डले अनुमति ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्राथमिक सेयर (आइपीओ) निष्काशनको अनुमति नदिएको तीन महिनाभन्दा
BizKhabar Online » BizKhabar Online

तीन महिनादेखि आइपीओ निष्कासनको अनुमति ठप्प, फेरि कहिलेदेखि दिदैछ बोर्डले अनुमति ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्राथमिक सेयर (आइपीओ) निष्काशनको अनुमति नदिएको तीन महिनाभन्दा बढी भइसकेको छ । आइपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डले प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने कम्पनीलाई बैशाख १ गतेदेखि वित्तीय विवरण पुनरावलोकन गर्नेगरी विभिन्न मापदण्ड तोकदिएसँगै उक्त प्रक्रिया रोकिएको हो । धितोपत्र बोर्डमा आवेदन दिएका कम्पनीहरुले पनि नयाँ मापदण्डअनुसार प्रक्रिया पूरा गरेर […]

Get more results via ClueGoal