हिमालयन रिलाई सर्वाेच्चको आदेश : सेयर प्रिमियम रकम छुट्टै जगेडा कोषमा राख्नु
newsare.net
काठमाडौं । सर्वोच्च अदालतले हिमालयन रिइन्स्योरेन्स लिमिटेडले प्रिमियम मूल्यमा सेयर बिक्रीबाटहिमालयन रिलाई सर्वाेच्चको आदेश : सेयर प्रिमियम रकम छुट्टै जगेडा कोषमा राख्नु
काठमाडौं । सर्वोच्च अदालतले हिमालयन रिइन्स्योरेन्स लिमिटेडले प्रिमियम मूल्यमा सेयर बिक्रीबाट संकलन गरेको रकम लाभांश वितरण वा अन्य प्रयोजनमा प्रयोग नगरी छुट्टै जगेडा कोषमा राख्ने व्यवस्था गर्न निर्देशनात्मक आदेश जारी गरेको छ। सर्वोच्चको फैसलाको पूर्णपाठअनुसार नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड (सेबोन) र हिमालयन रिइन्स्योरेन्सलाई कानूनविपरीत प्रिमियम मूल्यमा शेयर निष्कासनबाट प्राप्त अंकित मूल्यभन्दा बढी रकमलाई […] Read more














