रसुवागढी हाइड्रोपावरले खुलायो सीईओ पदमा आवेदन, चार वर्षका लागि करार नियुक्ति
newsare.net
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागरसुवागढी हाइड्रोपावरले खुलायो सीईओ पदमा आवेदन, चार वर्षका लागि करार नियुक्ति
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट आवेदन मागेको छ। कम्पनीले योग्य, दक्ष र अनुभवी नेपाली नागरिकबाट १५ दिनभित्र आवेदन दिन आह्वान गर्दै सार्वजनिक सूचना जारी गरेको हो। कम्पनीका अनुसार सीईओ पदमा करार सेवाअन्तर्गत नियुक्ति गरिनेछ भने प्रारम्भिक कार्यकाल चार वर्षको हुनेछ। कम्पनीको रणनीतिक नेतृत्व, आयोजना सञ्चालन तथा […] Read more














