नेपाल एसबिआई बैंकलाई विभिन्न चार अन्तरराष्ट्रिय सम्मान, उत्कृष्ट वाणिज्य बैंक बन्दै
newsare.net
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरका चार प्रतिष्ठित सम्मानबाट सम्मानितनेपाल एसबिआई बैंकलाई विभिन्न चार अन्तरराष्ट्रिय सम्मान, उत्कृष्ट वाणिज्य बैंक बन्दै
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरका चार प्रतिष्ठित सम्मानबाट सम्मानित भएको छ। भारतको नयाँ दिल्लीमा आयोजित इण्डियन च्याम्बर अफ कमर्शको चौथो इमर्जिङ एसिया बैंकिङ अवार्ड २०२६ मा बैंकले साना तथा मझौला उद्यम प्रवर्द्धन, सम्पत्तिको गुणस्तर, नाफामुखी कार्यसम्पादन र उत्कृष्ट वाणिज्य बैंक विधामा सम्मान प्राप्त गरेको हो। उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत […] Read more














