नेपाल आउँदै गरेको दिपल निभो क्यू०५ ले जित्यो प्रतिष्ठित ‘गोल्डेन ए’ डिजाइन अवार्ड
newsare.net
काठमाडौं । नेपालमा छिट्टै सार्वजनिक हुन लागेको दिपल निभो क्यू०५ ले अन्तर्राष्ट्रिय स्तरको प्रतिनेपाल आउँदै गरेको दिपल निभो क्यू०५ ले जित्यो प्रतिष्ठित ‘गोल्डेन ए’ डिजाइन अवार्ड
काठमाडौं । नेपालमा छिट्टै सार्वजनिक हुन लागेको दिपल निभो क्यू०५ ले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘गोल्डेन ए’ डिजाइन अवार्ड जितेको छ। आधुनिक डिजाइन, नवप्रवर्तन र प्रयोगकर्ताकेन्द्रित अवधारणाका आधारमा प्रदान गरिने यो अवार्डले क्यू०५ लाई विश्वस्तरीय डिजाइन उत्कृष्टता हासिल गरेको सवारीसाधनका रूपमा स्थापित गरेको कम्पनीले जनाएको छ। चांगान ग्लोबल डिजाइन सेन्टरले विकास गरेको निभो क्यू०५ ले स्मार्ट […] Read more














