नागरिक लगानी कोष र राइनास नगरपालिकाबीच सम्झौता, नागरिक पेन्सन योजना सञ्चालन गरिने
newsare.net
काठमाडौं । नागरिक लगानी कोष र लमजुङको राइनास नगरपालिकाबीच सम्झौता भएको छ । नागरिक पेन्सन योजना सञनागरिक लगानी कोष र राइनास नगरपालिकाबीच सम्झौता, नागरिक पेन्सन योजना सञ्चालन गरिने
काठमाडौं । नागरिक लगानी कोष र लमजुङको राइनास नगरपालिकाबीच सम्झौता भएको छ । नागरिक पेन्सन योजना सञ्चालन गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौतामा सोमबार कोषका नि. कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी र नगरपालिकाका नगर प्रमुख खड्गबहादुर गुरुङले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार नगरपालिकाले आफ्ना करार कर्मचारीलाई नागरिक पेन्सन योजनामा आबद्ध गराउनेछ […] Read more














