सुनसरीमा जारी कर्फ्यु आदेश हटाइयो, यस्तो छ सूचना
newsare.net
काठमाडौं । सुनसरी जिल्लामा जारी कर्फ्यु आदेश हटाइएको छ ।जिल्ला प्रशासन कार्यालय, सुनसरीका अनुसासुनसरीमा जारी कर्फ्यु आदेश हटाइयो, यस्तो छ सूचना
काठमाडौं । सुनसरी जिल्लामा जारी कर्फ्यु आदेश हटाइएको छ ।जिल्ला प्रशासन कार्यालय, सुनसरीका अनुसार साउन ११ गते राति ९ बजेदेखि लगाइएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाइएको जनाइएको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम तोकिएको सीमाभित्र आवतजावत गर्न, भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न नपाउने गरी जारी गरिएको उक्त […] Read more














