Nepal



न्यून गुणस्तरका खाद्य पदार्थ बिक्री गरेको आरोपमा चार उद्योगविरुद्ध पाँच मुद्दा दर्ता

चितवन । न्यूनस्तरको खाद्य पदार्थ बिक्री गरेका अभियोगमा यहाँका चार उद्योगविरुद्ध पाँच मुद्दा दर्

स्वास्थ्य सेवा अवरुद्ध नगर्न स्वास्थ्य मन्त्रालयको अपील

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस
BizKhabar Online » BizKhabar Online

स्वास्थ्य सेवा अवरुद्ध नगर्न स्वास्थ्य मन्त्रालयको अपील

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि पछिल्ला दिनमा भएका कुटपिट र दुव्र्यवहारका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले घटनामा संलग्न दोषीहरूको पहिचान गरी कानुनी कारबाहीका लागि सम्बन्धित निकायहरूले आवश्यक प्रक्रिया अघि बढाइरहेको जनाएको छ। विज्ञप्तिमा मन्त्रालयले स्वास्थ्य सेवा अत्यन्त संवेदनशील, जीवनरक्षक र अत्यावश्यक सेवा भएकाले नागरिकको उपचार सेवामा […]

नारायणगढ-मुग्लिन सडकमा पहिरा पन्छाउन सकस, सवारी आवागमन प्रभावित

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै खहरे खोलामा खसेको पहिरा पन्छाउन सकस भएको छ । इच
BizKhabar Online » BizKhabar Online

नारायणगढ-मुग्लिन सडकमा पहिरा पन्छाउन सकस, सवारी आवागमन प्रभावित

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै खहरे खोलामा खसेको पहिरा पन्छाउन सकस भएको छ । इच्छाकामना गाउँपालिका–७ स्थित मुग्लिन नजिक आज विहान पहिरो खस्दा सो क्षेत्रमा आवागमन प्रभावित भएको छ । डिभिजन सडक कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार अनुमान नगरिएको ठाउँमा एकाएक सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । पहिरो खसिरहेकाले काममा समस्या भएको […]

बैंकदेखि हाइड्रोसम्मको संस्थापक सेयर बिक्रीमा, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत चार कम्पनीले आफ्नो संस्थापक सेयर बिक्रीमा ल्य
BizKhabar Online » BizKhabar Online

बैंकदेखि हाइड्रोसम्मको संस्थापक सेयर बिक्रीमा, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत चार कम्पनीले आफ्नो संस्थापक सेयर बिक्रीमा ल्याएका छन् । संस्थापक सेयर बिक्रीमा ल्याउनेमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र हाइड्रोपावर कम्पनी रहेका छन् । कुमारी बैंक, ज्याति विकास बैंक, प्रोग्रेशिभ फाइनान्स र पञ्चकन्या माई हाइड्रोपावरले संस्थापक सेयर बिक्रीमा ल्याएका हुन् । कुमारी बैंक लिमिटेडले ४७ हजार ३२४ […]

नेपाल टेलिकमले ल्यायो ‘मनसुन अफर’, नमस्ते क्रेडिट सीमा पनि बढ्यो

काठमाडौँ । नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि विभिन्न आकर्षक सुविधाहरू सहित ‘मनसुन अफर २०८३’ सा
BizKhabar Online » BizKhabar Online

नेपाल टेलिकमले ल्यायो ‘मनसुन अफर’, नमस्ते क्रेडिट सीमा पनि बढ्यो

काठमाडौँ । नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि विभिन्न आकर्षक सुविधाहरू सहित ‘मनसुन अफर २०८३’ सार्वजनिक गरेको छ। मंगलबारदेखि लागू भएको यस अफरअन्तर्गत कम्पनीले प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा थप सुविधासहितका नयाँ प्याकेजहरू सञ्चालनमा ल्याएको हो। कम्पनीका प्रवक्ता डा. कमल लामिछानेका अनुसार अफरअन्तर्गत पोस्टपेड ग्राहकका लागि ३७३ र ४९९ रुपैयाँका आकर्षक प्याकहरू उपलब्ध गराइएको छ भने […]

नेपाल टेलिकमको मनसुन अफर : ३७३ रुपैयाँमा महिनाभर डाटा सेवा

काठमाडौं । नेपाल टेलिकमले मनसुन अफर २०८३ अन्तर्गत विभिन्न आकर्षक प्याकेज तथा सुविधाहरु उपलब्ध ग
BizKhabar Online » BizKhabar Online

नेपाल टेलिकमको मनसुन अफर : ३७३ रुपैयाँमा महिनाभर डाटा सेवा

काठमाडौं । नेपाल टेलिकमले मनसुन अफर २०८३ अन्तर्गत विभिन्न आकर्षक प्याकेज तथा सुविधाहरु उपलब्ध गराएको छ । अफर अन्तर्गत केही थप सुविधा सहितका नयाँ प्याकेजहरु सञ्चालनमा ल्याएको छ भने पहिले देखि नै उपलब्ध विभिन्न आकर्षक प्याकेजहरुलाई निरन्तरता दिएको छ । पोस्टपेड ग्राहकलाई लक्षित गरी ‘पोस्टपेड ३७३ प्याक’ र ‘पोस्टपेड ४९९ प्याक’ उपलब्ध हुनेछ । ३७३ […]

सामसङ इनोभेसन क्याम्पसद्वारा कोडिङका विद्यार्थी दीक्षित, नेपालमा नयाँ एआई कार्यक्रमको घोषणा

काठमाडौँ । सामसङ नेपालले आफ्नो ‘सामसङ इनोभेसन क्याम्पस’ अन्तर्गत कोडिङ र प्रोग्रामिङ कोर्स स
BizKhabar Online » BizKhabar Online

सामसङ इनोभेसन क्याम्पसद्वारा कोडिङका विद्यार्थी दीक्षित, नेपालमा नयाँ एआई कार्यक्रमको घोषणा

काठमाडौँ । सामसङ नेपालले आफ्नो ‘सामसङ इनोभेसन क्याम्पस’ अन्तर्गत कोडिङ र प्रोग्रामिङ कोर्स सफलतापूर्वक सम्पन्न गरेको छ । यसका साथै कम्पनीले नेपालको भावी डिजिटल जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ नयाँ ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) कोर्सका लागि आवेदन खुल्ला गरेको घोषणा गरेको छ । सन् २०२५ डिसेम्बर २२ देखि सुरु भई सन् २०२६ जुन ३० सम्म सञ्चालित […]

चार उद्योगविरुद्ध पाँच मुद्दा दर्ता, दालमोठदेखि खाने तेलसम्म अखाद्य

काठमाडौं । न्यूनस्तरको खाद्य पदार्थ बिक्री गरेका अभियोगमा चितवनका चार उद्योगविरुद्ध पाँच मुद्द
BizKhabar Online » BizKhabar Online

चार उद्योगविरुद्ध पाँच मुद्दा दर्ता, दालमोठदेखि खाने तेलसम्म अखाद्य

काठमाडौं । न्यूनस्तरको खाद्य पदार्थ बिक्री गरेका अभियोगमा चितवनका चार उद्योगविरुद्ध पाँच मुद्दा दर्ता गरिएको छ । पूर्वी चितवनको रत्ननगरमा रहेको रिजाल फुड्स एण्ड बेभरेजविरुद्ध दुई मुद्दा र अन्य तीन उद्योगविरुद्ध एक/एक मुद्दा दर्ता गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले ती उद्योगविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेको हो । रिजाल […]

सुनको मूल्यमा एकैदिन ४३ सयको गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य एकैति ४ हजार ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा एकैदिन ४३ सयको गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य एकैति ४ हजार ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख ८४ हजार २ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १ […]

बजारमा इन्ट्रीलगत्तै बढ्यो ५ सय प्रतिशतले सेयर मूल्य, किन बन्यो ‘सिएक्सएमटी’ लगानीकर्ताको आकर्षण ?

काठमाडौं । चिनियाँ मेमोरी चिप निर्माता सिएक्सएमटी (ChangXin Memory Technologies) ले सेयर बजारमा शानदार सुरुवात गरेक
BizKhabar Online » BizKhabar Online

बजारमा इन्ट्रीलगत्तै बढ्यो ५ सय प्रतिशतले सेयर मूल्य, किन बन्यो ‘सिएक्सएमटी’ लगानीकर्ताको आकर्षण ?

काठमाडौं । चिनियाँ मेमोरी चिप निर्माता सिएक्सएमटी (ChangXin Memory Technologies) ले सेयर बजारमा शानदार सुरुवात गरेको छ । आइपिओमार्फत लगभग ८.६ बिलियन डलर उठाएपछि, कम्पनीको सेयर पहिलो दिनमा ५००% ले बढ्यो, जसले गर्दा यो चीनको सबैभन्दा मूल्यवान सूचीबद्ध कम्पनी बन्यो । कम्पनीको बजार पूँजीकरण ५०० बिलियन डलरभन्दा बढी छ, जबकि भारतको सबैभन्दा मूल्यवान कम्पनी, रिलायन्स […]

सुनसरीमा जारी कर्फ्यु आदेश हटाइयो, यस्तो छ सूचना

काठमाडौं । सुनसरी जिल्लामा जारी कर्फ्यु आदेश हटाइएको छ ।जिल्ला प्रशासन कार्यालय, सुनसरीका अनुसा
BizKhabar Online » BizKhabar Online

सुनसरीमा जारी कर्फ्यु आदेश हटाइयो, यस्तो छ सूचना

काठमाडौं । सुनसरी जिल्लामा जारी कर्फ्यु आदेश हटाइएको छ ।जिल्ला प्रशासन कार्यालय, सुनसरीका अनुसार साउन ११ गते राति ९ बजेदेखि लगाइएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाइएको जनाइएको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम तोकिएको सीमाभित्र आवतजावत गर्न, भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न नपाउने गरी जारी गरिएको उक्त […]

पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गा
BizKhabar Online » BizKhabar Online

पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–७ स्थित सार्वजनिक शौचालय नजिक आज बिहान ८ः३० बजे पहिरोबाट सडक अवरुद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार तत्काल पहिरो पन्छाउने काम थालिएको र यो कार्य कम्तीमा दुई घण्टा लाग्ने छ ।

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने, लागत रु छ अर्ब २३ करोड

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रूपमा स्थापित चमेलिया नदीमा थप अर्को आयोज
BizKhabar Online » BizKhabar Online

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने, लागत रु छ अर्ब २३ करोड

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रूपमा स्थापित चमेलिया नदीमा थप अर्को आयोजना निर्माण हुने भएको छ । दार्चुला पावर कम्पनी प्रवर्द्धन रहेको २८ दशमलव ३० मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत् आयोजना सो नदीमा निर्माण हुन लागेको हो । दार्चुलाको अपी नाम्पा संरक्षण क्षेत्रभित्र पर्ने आयोजना मार्मा गाउँपालिकामा अवस्थित छ । नदी प्रवाहमा आधारित परियोजनालाई […]

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको बिजुलीको मूल्य अभिवृद्धि कर (भ
BizKhabar Online » BizKhabar Online

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको बिजुलीको मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पारेको छ । आन्तरिक राजस्व विभाग तथा ठूला करदाता कार्यालयको सूचनाअनुसार भुक्तानी भइसकेको मूल्य अभिवृद्धि कर रकमलाई अग्रिम भुक्तानी कायम गरी आगामी भदौ महिनाको बिलमा समायोजन गरिने प्राधिकरणले जनाएको छ । प्राधिकरणले सूचनामार्फत ग्राहकले भुक्तानी गरिसकेको रकमलाई आगामी […]

सेयर बजारमा संस्थागत लगानीकर्ताको ठगी धन्दा, पब्लिकको अर्बौ रुपैयाँ जोखिममा

काठमाडौं । नेपाली सेयर बजारमा संस्थागत लगानीकर्ताको डरलाग्दो ठगी धन्दा बाहिरिएको छ । म्युचुअल फ
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा संस्थागत लगानीकर्ताको ठगी धन्दा, पब्लिकको अर्बौ रुपैयाँ जोखिममा

काठमाडौं । नेपाली सेयर बजारमा संस्थागत लगानीकर्ताको डरलाग्दो ठगी धन्दा बाहिरिएको छ । म्युचुअल फण्ड, इन्स्योरेन्स कम्पनी, पोर्टफोलियो म्यानेजमेन्टलगायतका कम्पनीले मुनाफा दिने भन्दै सर्वसाधारणसँग विभिन्न फण्डको नाममा पैसा उठाउने र त्यसरी उठाएको पैसा कमिशनको लागि दोस्रो बजारबाट सेयर खरिद गर्ने गरेको तथ्य सार्वजनिक भएको हो । पछिल्लो समय नेपालको सेयर बजारमा एउटा गम्भीर र डरलाग्दो […]

राजस्व संकलन बढाउन अर्थमन्त्रीको पहल : चुहावट नियन्त्रणमा ध्यान दिन निर्देशन

काठमाडों । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व संकलनको बिग्रिएको लय र चुहावट नियन्त्रणमा व
BizKhabar Online » BizKhabar Online

राजस्व संकलन बढाउन अर्थमन्त्रीको पहल : चुहावट नियन्त्रणमा ध्यान दिन निर्देशन

काठमाडों । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व संकलनको बिग्रिएको लय र चुहावट नियन्त्रणमा विशेष ध्यान दिन निर्देशन दिएका छन् । सोमबार अर्थ मन्त्रालयमा आयोजित वार्षिक अवधिको राजस्व समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । यस वर्षको राजस्व संकलनका लागि लक्ष्य, समय अवधि र उद्देश्य स्पष्ट रहेको भन्दै उनले भन्सार र राजस्व प्रशासनका अधिकारीहरूलाई […]

अर्थमन्त्री डा. वाग्लेले गरे सेबोन कार्यालय भ्रमण : नियामकीय गुणस्तर बढाउन निर्देशन

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डलाई नियामकीय गुणस्तर अभिवृद्ध
BizKhabar Online » BizKhabar Online

अर्थमन्त्री डा. वाग्लेले गरे सेबोन कार्यालय भ्रमण : नियामकीय गुणस्तर बढाउन निर्देशन

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डलाई नियामकीय गुणस्तर अभिवृद्धि गर्दै उच्च नैतिकतासहित पूँजी बजारको विकास अघि बढाउन निर्देशन दिएका छन्। सोमबार बोर्डको कार्यालय भ्रमणका क्रममा आयोजित कार्यक्रममा उनले धितोपत्र बोर्डले दीर्घकालीन रणनीतिअनुसार बजार सुधारका काम अघि बढाएको भन्दै त्यसलाई थप प्रभावकारी बनाउन जोड दिए। उनले नेपाल राष्ट्र बैंकजत्तिकै सशक्त नियामक संस्थाका रूपमा […]

नागरिक लगानी कोष र राइनास नगरपालिकाबीच सम्झौता, नागरिक पेन्सन योजना सञ्चालन गरिने

काठमाडौं । नागरिक लगानी कोष र लमजुङको राइनास नगरपालिकाबीच सम्झौता भएको छ । नागरिक पेन्सन योजना सञ
BizKhabar Online » BizKhabar Online

नागरिक लगानी कोष र राइनास नगरपालिकाबीच सम्झौता, नागरिक पेन्सन योजना सञ्चालन गरिने

काठमाडौं । नागरिक लगानी कोष र लमजुङको राइनास नगरपालिकाबीच सम्झौता भएको छ । नागरिक पेन्सन योजना सञ्चालन गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौतामा सोमबार कोषका नि. कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी र नगरपालिकाका नगर प्रमुख खड्गबहादुर गुरुङले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार नगरपालिकाले आफ्ना करार कर्मचारीलाई नागरिक पेन्सन योजनामा आबद्ध गराउनेछ […]

नेपाल आउँदै गरेको दिपल निभो क्यू०५ ले जित्यो प्रतिष्ठित ‘गोल्डेन ए’ डिजाइन अवार्ड

काठमाडौं । नेपालमा छिट्टै सार्वजनिक हुन लागेको दिपल निभो क्यू०५ ले अन्तर्राष्ट्रिय स्तरको प्रति
BizKhabar Online » BizKhabar Online

नेपाल आउँदै गरेको दिपल निभो क्यू०५ ले जित्यो प्रतिष्ठित ‘गोल्डेन ए’ डिजाइन अवार्ड

काठमाडौं । नेपालमा छिट्टै सार्वजनिक हुन लागेको दिपल निभो क्यू०५ ले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘गोल्डेन ए’ डिजाइन अवार्ड जितेको छ। आधुनिक डिजाइन, नवप्रवर्तन र प्रयोगकर्ताकेन्द्रित अवधारणाका आधारमा प्रदान गरिने यो अवार्डले क्यू०५ लाई विश्वस्तरीय डिजाइन उत्कृष्टता हासिल गरेको सवारीसाधनका रूपमा स्थापित गरेको कम्पनीले जनाएको छ। चांगान ग्लोबल डिजाइन सेन्टरले विकास गरेको निभो क्यू०५ ले स्मार्ट […]

नेपाल एसबिआई बैंकलाई विभिन्न चार अन्तरराष्ट्रिय सम्मान, उत्कृष्ट वाणिज्य बैंक बन्दै

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरका चार प्रतिष्ठित सम्मानबाट सम्मानित
BizKhabar Online » BizKhabar Online

नेपाल एसबिआई बैंकलाई विभिन्न चार अन्तरराष्ट्रिय सम्मान, उत्कृष्ट वाणिज्य बैंक बन्दै

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरका चार प्रतिष्ठित सम्मानबाट सम्मानित भएको छ। भारतको नयाँ दिल्लीमा आयोजित इण्डियन च्याम्बर अफ कमर्शको चौथो इमर्जिङ एसिया बैंकिङ अवार्ड २०२६ मा बैंकले साना तथा मझौला उद्यम प्रवर्द्धन, सम्पत्तिको गुणस्तर, नाफामुखी कार्यसम्पादन र उत्कृष्ट वाणिज्य बैंक विधामा सम्मान प्राप्त गरेको हो। उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत […]

डिजिटल प्रणालीमार्फत १७३ कर्मचारीको सरुवा, सरुवा हुन १८ सय ईच्छुक

काठमाडौं । सरकारद्वारा जारी गरिएको अनलाइन कर्मचारी सरुवा व्यवस्थापन प्रणालीमार्फत हालसम्म एक ह
BizKhabar Online » BizKhabar Online

डिजिटल प्रणालीमार्फत १७३ कर्मचारीको सरुवा, सरुवा हुन १८ सय ईच्छुक

काठमाडौं । सरकारद्वारा जारी गरिएको अनलाइन कर्मचारी सरुवा व्यवस्थापन प्रणालीमार्फत हालसम्म एक हजार ८६० वटा निवेदन परेका छन् भने १७३ जनाको सरुवा भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सञ्चालनमा ल्याएको उक्त अनलाइन प्रणालीमा आएका निवेदनमध्ये प्रक्रिया नपुगेका २८ वटा निवेदन फिर्ता गरिएको छ । मन्त्रालयका कर्मचारी प्रशासन महाशाखाका प्रमुख एवं सहसचिव धोलकराज […]

गण्डकी प्रदेशले एक वर्षमा दूध उत्पादक किसानलाई दियो पाँच करोड ५८ लाख अनुदान

गण्डकी । आर्थिक वर्ष २०८२/८३ मा गण्डकी प्रदेशका ११ हजार २३२ किसानले रु पाँच करोड ५८ लाख रकम प्राप्
BizKhabar Online » BizKhabar Online

गण्डकी प्रदेशले एक वर्षमा दूध उत्पादक किसानलाई दियो पाँच करोड ५८ लाख अनुदान

गण्डकी । आर्थिक वर्ष २०८२/८३ मा गण्डकी प्रदेशका ११ हजार २३२ किसानले रु पाँच करोड ५८ लाख रकम प्राप्त गरेका छन् । गण्डकी प्रदेशले उक्त रकम प्रोत्साहनका रुपमा प्रदान गरेको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ । मापदण्डअनुसार छनोट भएका दुग्ध सहकारीमार्फत किसानलाई प्रोत्साहन सहयोग उपलब्ध गराउने गरिएको मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत […]

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह, अभाव अस्थायीमात्र भएको दाबी

चितवन । नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न आग्रह गरेको छ ।
BizKhabar Online » BizKhabar Online

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह, अभाव अस्थायीमात्र भएको दाबी

चितवन । नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न आग्रह गरेको छ । सङ्घका अनुसार ग्यासको आयात र आपूर्ति नियमित रहे पनि जगेडाका सिलिन्डर एकैपटक भर्न ल्याइएकाले अस्थायी अभाव देखिएको हो । नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दका अनुसार भारतबाट आउने ग्यासको मात्र घटेको छैन । विगतका तुलनामा १०० बुलेट […]

सुनसरीको कप्तानगंजमा कर्फ्यु आदेश उल्लंघन, स्थिति नियन्त्रणमा लिन सेना परिचालन

सुनसरी । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगंजमा कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शनकारील
BizKhabar Online » BizKhabar Online

सुनसरीको कप्तानगंजमा कर्फ्यु आदेश उल्लंघन, स्थिति नियन्त्रणमा लिन सेना परिचालन

सुनसरी । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगंजमा कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड सुरु गरेपछि अवस्था नियन्त्रणबाहिर पुगेको भन्दै नेपाली सेना परिचालन गरिएको छ । बख्तरबन्द गाडी र अत्याधुनिक हतियारसहित सेना खटिएपछि तनावग्रस्त क्षेत्रको अवस्था क्रमशः नियन्त्रणमा आएको प्रशासनले जनाएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार बिहानदेखि कर्फ्यु अवज्ञा गर्दै सडकमा […]

पहिलो कारोबारका दिन सेयर बजारमा पहिरो, ६ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा पहिरो गएको छ । यसदि
BizKhabar Online » BizKhabar Online

पहिलो कारोबारका दिन सेयर बजारमा पहिरो, ६ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा पहिरो गएको छ । यसदिन नेप्से परिसूचक ३३.२८ अंकले घटेर २ हजार ७ सय ०१.३२ को बिन्दुमा आएको छ । सोमबार कारोबारमा आएकामध्ये ३६ कम्पनीको सेयर मूल्य बढेको छ भने २ सय ३४ कम्पनीको घटेको छ । यसदिन कारोबार रकम पनि सामान्य घटेको छ […]

रसुवागढी हाइड्रोपावरले खुलायो सीईओ पदमा आवेदन, चार वर्षका लागि करार नियुक्ति

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लाग
BizKhabar Online » BizKhabar Online

रसुवागढी हाइड्रोपावरले खुलायो सीईओ पदमा आवेदन, चार वर्षका लागि करार नियुक्ति

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट आवेदन मागेको छ। कम्पनीले योग्य, दक्ष र अनुभवी नेपाली नागरिकबाट १५ दिनभित्र आवेदन दिन आह्वान गर्दै सार्वजनिक सूचना जारी गरेको हो। कम्पनीका अनुसार सीईओ पदमा करार सेवाअन्तर्गत नियुक्ति गरिनेछ भने प्रारम्भिक कार्यकाल चार वर्षको हुनेछ। कम्पनीको रणनीतिक नेतृत्व, आयोजना सञ्चालन तथा […]

हिमालयन रिलाई सर्वाेच्चको आदेश : सेयर प्रिमियम रकम छुट्टै जगेडा कोषमा राख्नु

काठमाडौं । सर्वोच्च अदालतले हिमालयन रिइन्स्योरेन्स लिमिटेडले प्रिमियम मूल्यमा सेयर बिक्रीबाट
BizKhabar Online » BizKhabar Online

हिमालयन रिलाई सर्वाेच्चको आदेश : सेयर प्रिमियम रकम छुट्टै जगेडा कोषमा राख्नु

काठमाडौं । सर्वोच्च अदालतले हिमालयन रिइन्स्योरेन्स लिमिटेडले प्रिमियम मूल्यमा सेयर बिक्रीबाट संकलन गरेको रकम लाभांश वितरण वा अन्य प्रयोजनमा प्रयोग नगरी छुट्टै जगेडा कोषमा राख्ने व्यवस्था गर्न निर्देशनात्मक आदेश जारी गरेको छ। सर्वोच्चको फैसलाको पूर्णपाठअनुसार नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड (सेबोन) र हिमालयन रिइन्स्योरेन्सलाई कानूनविपरीत प्रिमियम मूल्यमा शेयर निष्कासनबाट प्राप्त अंकित मूल्यभन्दा बढी रकमलाई […]

चीनले पहिलोपटक बिकास गर्यो धानको क्लोन, किसान र कृषिका लागि लाभदायक

बेइजिङ । चिनियाँ वैज्ञानिकहरूले कृषि क्षेत्रमा यस्तो महत्त्वपूर्ण सफलता हासिल गरेका छन्, जसले व
BizKhabar Online » BizKhabar Online

चीनले पहिलोपटक बिकास गर्यो धानको क्लोन, किसान र कृषिका लागि लाभदायक

बेइजिङ । चिनियाँ वैज्ञानिकहरूले कृषि क्षेत्रमा यस्तो महत्त्वपूर्ण सफलता हासिल गरेका छन्, जसले विश्वव्यापी खाद्य सुरक्षा र खेतीपातीका अभ्यासहरूमा आमूल परिवर्तन ल्याउन सक्छ। चाइना नेशनल राइस रिसर्च इन्स्टिच्युटका वाङ केजियानको नेतृत्वमा रहेको टोलीले हाइब्रिड धानको क्लोनिङ गर्न सफलता प्राप्त गरेको छ। यस प्रविधिले गर्दा किसानहरूले अब हरेक वर्ष महँगो हाइब्रिड बीउ किन्नुपर्ने छैन, जसले उनीहरूको […]

नेरुडे मिर्मिरे लघुवित्तको वार्षिक साधारणसभा सम्पन्न, पूँजी वृद्धि र मर्जर प्रस्ताव पारित

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको १९औँ वार्षिक साधारणसभा भक्तपुरको
BizKhabar Online » BizKhabar Online

नेरुडे मिर्मिरे लघुवित्तको वार्षिक साधारणसभा सम्पन्न, पूँजी वृद्धि र मर्जर प्रस्ताव पारित

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको १९औँ वार्षिक साधारणसभा भक्तपुरको कौशलटारस्थित ह्वाइट प्यालेस ब्याङ्क्वेटमा सम्पन्न भएको छ। अध्यक्ष राजकुमार राईको अध्यक्षतामा बसेको सभाले सामान्य तथा विशेष प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो। सभामा अध्यक्ष राईले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको वित्तीय सुधार, निष्क्रिय कर्जा व्यवस्थापन, जोखिम नियन्त्रण र व्यवसाय […]

सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु, एकजनाको मृत्यु

इनरुवा। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगन्जमा प्रहरीले चलाएको गोली लागेर एक जनाक
BizKhabar Online » BizKhabar Online

सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु, एकजनाको मृत्यु

इनरुवा। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगन्जमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न पाँचवटा क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। दुईपक्षबिचको झडप भएपछि प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको हो । प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सोमबार बिहान ७ बजेदेखि […]

आज साउनको दोस्रो सोमबार, पशुपतिसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

काठमाडौँ । यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयमा दर्शनार्
BizKhabar Online » BizKhabar Online

आज साउनको दोस्रो सोमबार, पशुपतिसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

काठमाडौँ । यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयमा दर्शनार्थीको लर्को लागेको छ। बिहान ३ः०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठले जानकारी दिएकी छन्। साउने झरीको प्रवाह नगरी भक्तजन बिहानैदेखि मन्दिरमा दर्शनका लागि पुगेका छन्। यस अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनका लागि सहज, […]

लुम्बिनीमा सरकारबाट बाहिरियो कांग्रेस, काँग्रेसका सबै मन्त्रीले दिए सामूहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेशको राजनीतिमा नयाँ तरंग पैदा भएको छ। प्रदेश सरकारमा सहभागी नेपाली कांग्रे
BizKhabar Online » BizKhabar Online

लुम्बिनीमा सरकारबाट बाहिरियो कांग्रेस, काँग्रेसका सबै मन्त्रीले दिए सामूहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेशको राजनीतिमा नयाँ तरंग पैदा भएको छ। प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँचै जना मन्त्रीले आइतबार सामूहिक राजीनामा दिएका छन्। सत्ता साझेदार दल नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच शनिबार प्रदेश सरकारमा नयाँ सहकार्य गर्ने सहमति बनेसँगै कांग्रेसले सरकार छाड्ने निर्णय गरेको हो। राजीनामा बुझाउने मन्त्रीहरूमा धनेन्द्र कार्की – आर्थिक […]

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ताहरु काठमाडौंमा सम्मानित, नेपालबाट को को ?

काठमाडौं। दक्षिण एसियाली नेटवर्क अपरेटर्स ग्रुप (सानोग) को ४४औँ संस्करणअन्तर्गत काठमाडौंमा सुर
BizKhabar Online » BizKhabar Online

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ताहरु काठमाडौंमा सम्मानित, नेपालबाट को को ?

काठमाडौं। दक्षिण एसियाली नेटवर्क अपरेटर्स ग्रुप (सानोग) को ४४औँ संस्करणअन्तर्गत काठमाडौंमा सुरु भएको तीनदिने सम्मेलनमा नेपालसहित छ देशका अग्रणी इन्टरनेट अभियन्ताहरूलाई ‘इन्टरनेट इनेबलर्स अवार्ड’ प्रदान गरिएको छ। सम्मानित हुनेमा नेपालका दिलीप अग्रवाल, भारतका नीरज सोनकर र सूचित नन्दा, पाकिस्तानका तारिक मुस्तफा, बंगलादेशका सुमोन अहमद साबिर तथा भुटानका जिचेन थिन्ले रहेका छन्। उनीहरूलाई दक्षिण एसियामा इन्टरनेट […]

आउटलेट विस्तारमा जोड दिँदै डिडिसी, वसन्तपुर डबलीमा पनि नयाँ आउटलेट

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी) ले काठमाडौंको ऐतिहासिक तथा पर्यटकीय क्षेत्र वसन्तपुर डबल
BizKhabar Online » BizKhabar Online

आउटलेट विस्तारमा जोड दिँदै डिडिसी, वसन्तपुर डबलीमा पनि नयाँ आउटलेट

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी) ले काठमाडौंको ऐतिहासिक तथा पर्यटकीय क्षेत्र वसन्तपुर डबलीमा नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ। उक्त आउटलेटको उद्घाटन डिडिसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डेले गरेका हुन् । आन्तरिक तथा बाह्य पर्यटकको उच्च आवतजावत हुने वसन्तपुर क्षेत्रलाई लक्षित गर्दै स्थापना गरिएको यो आउटलेटबाट उपभोक्ताले डिडिसीका गुणस्तरीय दुग्ध तथा दुग्धजन्य उत्पादन सहज रूपमा प्राप्त […]

महालक्ष्मी विकास बैंक भारतीय उद्योग वाणिज्य मण्डलबाट सम्मानित, ‘राइजिङ स्टार ग्रोथ’को ताज

काठमाडौं। महालक्ष्मी विकास बैंक भारतीय उद्योग वाणिज्य मण्डल, कोलकाताले प्रदान गर्ने प्रतिष्ठित
BizKhabar Online » BizKhabar Online

महालक्ष्मी विकास बैंक भारतीय उद्योग वाणिज्य मण्डलबाट सम्मानित, ‘राइजिङ स्टार ग्रोथ’को ताज

काठमाडौं। महालक्ष्मी विकास बैंक भारतीय उद्योग वाणिज्य मण्डल, कोलकाताले प्रदान गर्ने प्रतिष्ठित बैंकिङ सम्मानबाट सम्मानित भएको छ। बैंकले यस वर्ष ‘राइजिङ स्टार ग्रोथ’ विधाअन्तर्गत सम्मान प्राप्त गरेको हो। गत २४ जुलाई २०२६ मा भारतको नयाँ दिल्लीमा आयोजित चौथो उदीयमान एसिया बैंकिङ सम्मेलन तथा सम्मान समारोहमा बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो। कार्यक्रममा भारत, नेपाल, श्रीलङ्का, […]

नागढुंगा सुरुङमार्ग भोलि उद्घाटन हुँदै, प्रारम्भमा आकस्मिक सेवाका सवारीलाई मात्र अनुमति

काठमाडौं। नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक र
BizKhabar Online » BizKhabar Online

नागढुंगा सुरुङमार्ग भोलि उद्घाटन हुँदै, प्रारम्भमा आकस्मिक सेवाका सवारीलाई मात्र अनुमति

काठमाडौं। नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन हुने भएको छ। नेपाल सरकार र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को संयुक्त लगानीमा करिब १९ अर्ब रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको यो आयोजना देशको सडक पूर्वाधार विकासको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। सडक विभागका महानिर्देशक डा.विजय जैसीका अनुसार मुख्य सुरुङको लम्बाइ २.६८ […]

Get more results via ClueGoal