सामाजिक सदभाव कायम गर्न ९ दलकाे ७ बुदेँ अपिल (अपिलसहित)
newsare.net
काठमाडौं । सुनसरीको कप्तानगञ्जमा भएको घटनालाई लिएर प्रमुख राजनीतिक दलहरूले शान्ति र सद्भावको लासामाजिक सदभाव कायम गर्न ९ दलकाे ७ बुदेँ अपिल (अपिलसहित)
काठमाडौं । सुनसरीको कप्तानगञ्जमा भएको घटनालाई लिएर प्रमुख राजनीतिक दलहरूले शान्ति र सद्भावको लागि ७ बुदेँ सामुहिक अपिल जारी गरेका छन् । रास्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आब्हानमा बसेको बैठक पछि संघीय संसद र प्रदेश संसदमा प्रतिनिधित्व गर्ने ९ वटा दलले सामुहिक रूपमा ७ बुँदे अपिल जारी गरेका हुन । दलहरूको संयुक्त अपिलमा राष्ट्रिय […] Read more














