व्यक्तिगत खाताबाट झन्डै दुई अर्बको हुण्डी कारोबार, एक पक्राउ अनुसन्धान जारी
newsare.net
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले झन्डै दुई अर्ब रुपैयाँ बराबरको अवैध हुण्डी कारोव्यक्तिगत खाताबाट झन्डै दुई अर्बको हुण्डी कारोबार, एक पक्राउ अनुसन्धान जारी
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले झन्डै दुई अर्ब रुपैयाँ बराबरको अवैध हुण्डी कारोबार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ घर भई हाल काठमाडौंको नागार्जुन बस्दै आएका ४९ वर्षीय राजेन्द्रप्रसाद रिजाल रहेका छन्। सिआइबीका अनुसार केही व्यक्तिहरूले संगठित रूपमा हुण्डी कारोबार गर्दै आएको गोप्य सूचनाका आधारमा अनुसन्धान सुरु गरिएको थियो। […] Read more














