गुगल र मेटापछि एप्पलले पनि अब स्मार्ट चश्मा ल्याउने, अर्को वर्ष बजारमा आउने
newsare.net
काठमाडौं । गुगल र सामसङपछि अब एप्पल पनि स्मार्ट चस्माको क्षेत्रमा प्रवेश गर्ने तयारीमा छ। कम्पनीगुगल र मेटापछि एप्पलले पनि अब स्मार्ट चश्मा ल्याउने, अर्को वर्ष बजारमा आउने
काठमाडौं । गुगल र सामसङपछि अब एप्पल पनि स्मार्ट चस्माको क्षेत्रमा प्रवेश गर्ने तयारीमा छ। कम्पनीले हाल यस परियोजनामा काम गरिरहेको छ र एप्पलको पहिलो स्मार्ट चस्मा अर्को वर्ष बजारमा आउने अपेक्षा गरिएको छ। गोपनीयतासम्बन्धी चिन्ताहरूलाई सम्बोधन गर्न एप्पलले यस उपकरणमा विशेष सुविधाहरू समावेश गर्ने योजना बनाएको छ। गोपनीयताको विषयमा बलियो प्रतिष्ठा बनाएको एप्पलले आफ्ना […] Read more














