कुमारी बैंक र निम्बजबीच सम्झौता, मोबाइल बैंकिङ एपबाटै अन्तर्राष्ट्रिय इसिम र र आइडिपी सेवा
newsare.net
काठमाडौं । कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन प्रा.लि. (NIMBUZZ) बीच ग्राहकुमारी बैंक र निम्बजबीच सम्झौता, मोबाइल बैंकिङ एपबाटै अन्तर्राष्ट्रिय इसिम र र आइडिपी सेवा
काठमाडौं । कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन प्रा.लि. (NIMBUZZ) बीच ग्राहकलाई थप डिजिटल सेवा उपलब्ध गराउने उद्देश्यले सहकार्य सम्झौता भएको छ। सम्झौताअनुसार अब कुमारी बैंकका ग्राहकले बैंकको मोबाइल बैंकिङ एपमार्फत नै अन्तर्राष्ट्रिय eSIM (डेटा सेवा) र इन्टरनेसनल ड्राइभिङ परमिट (International Driving Permit–IDP) सम्बन्धी सेवा प्राप्त गर्न सक्नेछन्। यस सहकार्यपछि विदेश यात्रा […] Read more














