७ अंकले घटेर बन्द भयो सेयर बजार, ४ अर्बको कारोबार
newsare.net
काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ७ अंकले घटेर७ अंकले घटेर बन्द भयो सेयर बजार, ४ अर्बको कारोबार
काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ७ अंकले घटेर बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ७.७९ अंकले घट्दै २६ सय ८८ को विन्दुमा झरेर बन्द भएको हो । आज कुल ३ सय ४३ कम्पनीका ९७ लाख ७७ हजार बढी कित्ता सेयर किनबेच हुँदा […] Read more














