डेरी एसोसिएसनको आह्वान ‘साउन १५ मा खिर खाऔं, नेपाली मौलिक संस्कृति जोगाऔं’
newsare.net
काठमाडौं । नेपाल डेरी एसोसिएसनले राष्ट्रिय खिर दिवसको अवसरमा साउन १५ मा खिर खाएर नेपाली मौलिक संसडेरी एसोसिएसनको आह्वान ‘साउन १५ मा खिर खाऔं, नेपाली मौलिक संस्कृति जोगाऔं’
काठमाडौं । नेपाल डेरी एसोसिएसनले राष्ट्रिय खिर दिवसको अवसरमा साउन १५ मा खिर खाएर नेपाली मौलिक संस्कृति संरक्षण गर्न सबै नेपालीलाई आह्वान गरेको छ । एसोसिएसनले यस वर्ष ‘खिरको परिकार, किसानको सम्मान, डेरी उद्योगको स्वाभिमान, नेपाली संस्कृतिको पहिचान’ भन्ने मूल नारासहित राष्ट्रिय खिर दिवस मनाउन लागेको जनाएको छ । यस अवसरमा साउन १३ गते काठमाडौंको […] Read more














