युएई जाने श्रमिकका लागि नयाँ भिसा मापदण्ड सार्वजनिक, तोकिएका कागजात अनिवार्य
newsare.net
काठमाडौं । नेपाली दूतावास, दुबईले संयुक्त अरब इमिरेट्स (युएई) को दुबई तथा उत्तरी इमिरेट्समा रहेकायुएई जाने श्रमिकका लागि नयाँ भिसा मापदण्ड सार्वजनिक, तोकिएका कागजात अनिवार्य
काठमाडौं । नेपाली दूतावास, दुबईले संयुक्त अरब इमिरेट्स (युएई) को दुबई तथा उत्तरी इमिरेट्समा रहेका फ्रि जोन र अर्धसरकारी कम्पनीमा रोजगारीका लागि जाने नेपाली श्रमिकको संस्थागत भिसा प्रमाणीकरणसम्बन्धी आवश्यक कागजातको सूची सार्वजनिक गरेको छ। दूतावासले जारी गरेको सूचनाअनुसार मागपत्र प्रमाणीकरण भइसकेपछि सोही आधारमा भर्ना प्रक्रियामा रहेका श्रमिकले युएई आउनुअघि श्रम स्वीकृति प्रयोजनका लागि संस्थागत भिसा […] Read more














