आन्तरिक तिक्ततासँगै उद्योगी व्यवसायीसँग नजिक बन्ने होडमा प्रधानमन्त्री र अर्थमन्त्री, अन्यौलमा निजी क्षेत्र
newsare.net
काठमाडौं । देशमा विगत चार महिनायता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सरकार छ । झण्डै दुईतिहआन्तरिक तिक्ततासँगै उद्योगी व्यवसायीसँग नजिक बन्ने होडमा प्रधानमन्त्री र अर्थमन्त्री, अन्यौलमा निजी क्षेत्र
काठमाडौं । देशमा विगत चार महिनायता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सरकार छ । झण्डै दुईतिहाइ मतसहितको बलियो सरकारको नेतृत्व प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले गरिरहेका छन् । गत वर्ष भदौ २३ र २४ को जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिले रास्वपालाई सरकारको नेतृत्वमा पुर्यायो । रास्वपाले सरकारको नेतृत्वका लागि बालेनलाई चयन गर्यो र बालेनले देशको नेतृत्व […] Read more














