सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
newsare.net
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका असुनको मूल्य बढ्यो, चाँदीको घट्यो
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख ८४ हजार रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेर ४ हजार ३ सय १० […] Read more














