आन्दोलनरत लघुवित्त पीडितसँग सहमति जुटाईँदै, वार्ता समिति गठन
newsare.net
काठमाडौं । आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गरी समस्या समाधानको पहल गर्न अर्थमन्त्री डा. स्वरआन्दोलनरत लघुवित्त पीडितसँग सहमति जुटाईँदै, वार्ता समिति गठन
काठमाडौं । आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गरी समस्या समाधानको पहल गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वार्ता समिति गठन गरेका छन् । बिहीबार मन्त्रिस्तरीय निर्णयमार्फत अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा गठन गरिएको समितिलाई आजैदेखि पीडित पक्षसँग वार्ता सुरु गर्न निर्देशन दिइएको छ। समितिमा कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी तथा नेपाल […] Read more














